Thursday, 09 May, 2024
मनाेरञ्जन

थाहा बसपार्कमा अनेमसंघको तिज बिशेष कार्यक्रम सप्पन्न ।

Screenshot_20220825-20534-1661446141.png

अखिल नेपाल महिला संघ थाहा नगर कमिटीले नगरभरि छरिरहेर रहेका थाहाका दिदि, वहिनि छाेरि ,चेलिहरुलाई तिजकाे अवसर पारेर तिज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
थाहा नगरपालिका वडा न ४ मा अबस्थित निर्माणाधीन थाहा बसपार्क  परिसरमा भएको कार्यक्रमकाे अध्यक्षता अखिल नेपाल महिला संघकि अध्यक्ष सुमित्रा केसिले गरेका थिए। कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य वरिना बल,अतिथिहरु एमाले थाहा नगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,जिल्ला सह इन्चार्ज सुरेन्द्रमान प्रधान,थाहा ४ का अध्यक्ष रामराजा केसि,नेताहरु बुद्धरत्न मानन्धर ,बिष्णु बहादुर गुरुङ्ग लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममम थाहा नगरको ५ सय भन्दा वढिले सहभागिता जनाइ  तिज का गितमा धुमधुम नाचगान गरेका थिए।

 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...