himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि डकुमेन्ट्री निर्माण शुरु

Thaha-Film-1024x375-1697121913.jpg

 

आगामी ९ मंसिरदेखि १५ मंसिरसम्म सञ्चालन हुने प्रथम थाहा फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि डकुमेन्ट्री निर्माण शुरु गरिएको छ । डकुमेन्ट्रीका लागि थाहा नगरपालिकाका पर्यटकीय गन्तव्य स्थलहरुलाई समेटेर छायाँकन शुरु गरिएको फेस्टिभल कार्यक्रम संयोजक प्रमोद जोशीले जानकारी दिए ।

अहिलेसम्म ५० प्रतिशत छायाँकन सकिएको संयोजक जोशीले बताए । मकवानपुरमै पहिलोपटक आयोजना गर्न लागिएको फिल्म फेस्टिभलमा थाहानगरलाई पर्यटकीय दृष्टिकोणबाट चिनाउनेगरी डकुमेन्ट्री निर्माण गरेर प्रदर्शनी गर्ने आयोजकको योजना छ । भेस्टिभलमा छनोटमा परेका नेपाली कथानक चलचित्र, लघुचलचित्र, डकुमेन्ट्री, भ्लग आदिको प्रदर्शनी गरिने फेस्टिभलको संयोजक संस्था थाहा कलाकेन्द्रले जनाएको छ ।

बागमती प्रदेश सरकार र थाहा नगरपालिकाको आयोजनामा थाहा फिल्म फेस्टिभल हुन लागेको हो । थाहा नगरपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गरेर आन्तरिक रोजगारी र आम्दानी वृद्धि गर्ने कार्यक्रमले लक्ष्य राखेको छ ।

 

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png