pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगर विपद ब्यवस्थापन कोषमा शिक्षक महासंघको १ लाख सहयोग

 

असार ३/नेपाल शिक्षक महासंघ थाहा नगर कमिटीद्वारा बिहीबार एक कार्यक्रमका बिच थाहा नगरपालिका बिपद ब्यस्थापन कोषमा जम्मा हुने गरि रु १ लाखको चेक नगर प्रमुख लवशेर बिष्टलाई हस्तान्तरण गरेको छ। महासंघ थाहा नगर कमिटिले यस अघि पनि रु ३ लाख बिपद ब्यवस्थापन कोषमा जम्मा गरिएको थियो।


महासंघ थाहा नगर अध्यक्ष राजाराम  कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ भएको कार्यक्रममा आगामी बर्षको नीति तथा कार्यक्रममा बैकल्पिक शिक्षणको निमित्त नगर भित्रका बिद्यालयहरुलार्इ साधन श्रोत तथा सीप उपलब्ध हुने कार्यक्रम तर्जुमाको लागि अध्यक्ष कार्कीले अनुरोध गर्नुभयो ।

कार्कीले  दीर्घ रोगबाट प्रताडित राष्ट्र सेबक शिक्षक कर्मचारीहरुको लागि  दीर्घ रोगी कोष स्थापनाका साथै शिक्षक तथा बिद्यार्थीहरुको लागि कोरोना बिरुद्धको खोपको लागि आवस्यक पहलको निमित्त अनुरोध गर्नुभयो।  

कार्यक्रममा सचिब गणेशमान श्रेष्ठ सह अध्यक्ष महेन्द्र प्रधान, कार्य समिति सदस्य मनोज रायमाझी ,छमकला बस्नेत,हरिशरण रायमाझी लगायतको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा लामो समय देखि क्यान्सर पीडित भै उपचाररत रहनु भएका शिक्षक नवराज अर्याललाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु ७ हजार को चेक हस्तान्तरण गरिएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...