Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगरमा आज र भोलि भेरोसेल खोप लगाइदै

khop-1627010226.jpg

थाहा नगरपालिकामा आज र भोलि कोरोना भाईरस बिरुद्धको खोप भेरोसिलको पहिलो डोज लगाइने भएको छ । हिजो थाहानगर स्तरिय कोभिड -१९ नियन्त्रण तथा रोकथाम निर्देशन समितिको बैठकले खोप लगाउने निर्णय गरेको हो ।

आज र भोलि ५५ बर्ष उमेर माथिका नागरिकहरुलाई खोप लगाइने थाहानगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो । खोप पालुङ प्राथमिक स्वास्थ्य केन्द्र दोबाटो, बज्रबाराहि स्वास्थ्य चौकी, टिष्टुङ स्वास्थ्य चौकी, चित्लाङ स्वास्थ्य चौकी र पालुङ स्वास्थ्य चौकीमा लगाइने बलामीले बताउनुभयो । भेरोसिलको ५६० डोज थाहा नगरमा आएको पनि उहाँले बताउनुभयो ।

तेस्तै निर्देशन समितिले एक डोज मात्रै लगाए हुने अमेरिकन खोप जोन्सन एण्ड जोन्सन खोप पनि साउन १३ र १४ गते लगाउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ ।

थाहा नगरपालिका प्रमुख तथा निर्देशन समितिका संयोजक लबशेर बिष्टको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस नियन्त्रणको सन्दर्भमा हालसम्म गरेको कार्यहरुको समिक्षा गरेको थियो ।बैठकले जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम साउन १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...