pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो

FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब ५९.२ प्रतिशत मतदान भएको छ। विभिन्न २१ मतदान स्थलमा मतदान सम्पन्न भएको हो।
सबैभन्दा धेरै मत बज्रवाराही मा.वि.बज्रवाराही मतदान स्थलमा खसेको छ भने केही स्थानमा तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ।
मतदान स्थल अनुसार मत विवरण
१. घाटदेवी आधारभुत विद्यालय फेदिगाउँ
मतदाता : १,९५२
मत खसेको : महिला ५६९, पुरुष ५३७, जम्मा १,१०६
२. सेती गणेश आ.वि. दोबाटो
मतदाता : १,५९१
मत खसेको : महिला ५१२, पुरुष ४९०, जम्मा १,००२
३. किटिनी प्रा.वि. किटिनी
मतदाता : १,५९९
मत खसेको : महिला ४९०, पुरुष ५०४ ,जम्मा ९९४
४. सरस्वती मा.वि. देउखेल
मतदाता : १,५५२
मत खसेको : महिला ३६८, पुरुष ५१६ ,जम्मा ८८४
५. सुन्दरीदेवी मा.वि. डाँडावास
मतदाता : २,०८६
मत खसेको : महिला ५२१, पुरुष ६९४ ,जम्मा १,२१५
६. कालिदेवी प्रा.वि. मालागिरी
मतदाता : १,२२७
मत खसेको : महिला ३४२, पुरुष ४४०, तेस्रो लिङ्गी १ — जम्मा ७८३
७. महाँकाल आ.वि. टिष्टुङ
मतदाता : १,४१९
मत खसेको : महिला ३४२, पुरुष ४४०, जम्मा ७८२
८. जनता आ.वि. दोभानखोला
मतदाता : १,५५७
मत खसेको : महिला ३६४, पुरुष ४७१ ,जम्मा ८३५
९. नागदह आ.वि. लिति
मतदाता : ८४०
मत खसेको : महिला १८२, पुरुष २६८ ,जम्मा ४५०
१०. झम्केश्वरी मा.वि. ओखरबजार
मतदाता : १,२२५
मत खसेको : महिला ३४३, पुरुष ३८६, समानुपातिक ९, जम्मा ७३८
११. सुनौलो मा.वि. (पुरानो भवन)
मतदाता : १,४९६
मत खसेको : महिला ५५६, पुरुष ५३४, जम्मा १,०९०
१२. सरस्वती मा.वि. अंगारे
मतदाता : १,५४०
मत खसेको : महिला ३९८, पुरुष ४६४ ,जम्मा ८६२
१३. थाहा शीत भण्डार, कालभैरव घर्तिखोला
मतदाता : १,३१८
मत खसेको : महिला ३८१, पुरुष ४४०,जम्मा ८२१
१४. ऋषिवर आ.वि. दामन
मतदाता : ८९२
मत खसेको : महिला २४३, पुरुष २६८ ,जम्मा ५११
१५. कल्याण आ.वि. ठुलोफाकल
मतदाता : ९११
मत खसेको : महिला २२२, पुरुष २४७, जम्मा ४६९
१६. दुर्गादेवी आ.वि. तसार
मतदाता : १,०२३
मत खसेको : महिला ३१०, पुरुष ३२९, समानुपातिक २ ,जम्मा ६४१
१७. बज्रवाराही मा.वि. बज्रवाराही
मतदाता : ३,४७२
मत खसेको : महिला ९६६, पुरुष १,२३४ ,जम्मा २,२००
१८. इन्द्रायणी मा.वि. मोरिया
मतदाता : २,४९६
मत खसेको : महिला ५१९, पुरुष ८३५ ,जम्मा १,३५४
१९. स्वच्छन्द भैरव मा.वि. विचारीथोक
मतदाता : १,६६९
मत खसेको : महिला ४७८, पुरुष ५११, समानुपातिक ८ ,जम्मा ९९७
२०. जनक आ.वि. कुलेचौर
मतदाता : १,७०३
मत खसेको : महिला ३८०, पुरुष ५१५, समानुपातिक ७,जम्मा ९०२
२१. नाटेश्वर मा.वि. टौखेलचौर
मतदाता : २,४१३
मत खसेको : महिला ७१९, पुरुष ७६०,जम्मा १,४७९
समग्र विवरण:
कुल मतदाता : ३३,९८१
कुल मत खसेको : २०,११५
मतदान प्रतिशत : ५९.२%
थाहा नगरपालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg