pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगरपालिकाको वडा नं ६ मा स्वास्थ्य संस्थामै सुत्केरी गराउने गरी विशेष कार्यक्रम संचालन

57839987_657163528053415_-1557034937.png


 थाहा नगरपालिकाको वडा नं। ६ मा सबै गर्भवति महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने गरी विशेष कार्यक्रम संचालन गरिएको छ । १२ वडा रहेको थाहा नगरपालिकामा हाल वडा नं. ६ लाई सून्य होम डेलिभरी अर्थात् घरमै सुत्केरी गराउने महिला कोही पनि नहुनेगरी काम गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
दामन एफएमबाट प्रत्येक दिन विहान साँढे ७ बजे प्रशारण हुने र दिउँसो १ बजे पुनः प्रशारण हुने दैनिक रेडियोक कार्यक्रम सवालजवाफमा बोल्दै बलामीले नियमित रुपमा गर्भ जाँच गराउन आउँदा पोषणका लागि १० वटा अण्डा वितरण गरिरहेको जानकारी दिनुभयो । बुहारी र सासुसमेतलाई तालिम, नियमित परामर्श, जटिल अवस्था भएमा काठमाण्डौं लैजान एम्बुलेन्स भाडासहितको कार्यक्रम गरी वडा नं। ६ लाई सून्य होम डेलीभरी वडा घोषणा गर्ने तयरी भइरहेको बलामीको भनाइ छ , 
परिवार स्वास्य महाशाखाको प्रतिनिधिहरुको अनुगमनको आधारमा प्रमाणिकरण गरिने र वडा लाई सून्य होम डेलीभरीको घोषणा गर्ने नगर स्वास्थ्य शाखाको तयारी छ । 
थाहा नगरमा सञ्चालित आमा सुरक्षा कार्यक्रमअन्तर्गत नियमित गर्भवति परीक्षण, स्वास्थ्य संस्थामै सुत्केरी गराउने र शिशुहरुको पोषणमा विशेष ध्यान दिने गरी काम भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट हुने काम स्थानीय तहमा हस्तान्तरण भए पछि नगरपालिकाले नै योजना बनाएर काम गरिरहेको छ । 
हाल थाहा नगरपालिकामा ९ वठा प्रसुतीकेन्द्रहरु सञ्चालित छन् ।, क्रमशः सबै वडाहरुलाई जिरो होम डेलीभरीको अवस्थामा पु¥याउने नगरपालिकाको लक्ष रहेको छ ।
    
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...