Saturday, 02 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

थाहा नगरको बज्रवाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट

FB_IMG_1750952083648-1750992718.jpg

मकवानपुरको थाहा नगरपालिका–६ को बज्रवाराही स्वास्थ्य चौकी तेस्रो पटक जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको छ ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा ९९ प्रतिशत अंक हासिल गर्दै वज्रवाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको हो । यसै गरी हेटौंडा १५ मा रहेको चुरियामाई स्वास्थ्य चौकी, बागमती गाउँपालिका–६ मा रहेको बेतिनी स्वास्थ्य चौकी फापरबारी, बकैया गाउँपालिका–९ मा रहेको शिखरपुर स्वास्थ्य चौकी र मकवानपुरगढी गाउँपालिका–५ मा रहेको आमभन्ज्याङ स्वास्थ्य चौकी उत्कृष्ट हुन सफल भएका छन् ।

भीमफेदी गाउँपालिका–२, भैंसे स्वास्थ्य चौकी, इन्द्रसरोवर गाउँपालिका–३ मा रहेको सिस्नेरी स्वास्थ्य चौकी, कैलाश गाउँपालिका–५ मा रहेको गोगने स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका–२ मा रहेको सरिखेत स्वास्थ्य चौकी र मनहरी गाउँपालिका–३, हाँडीखोला स्वास्थ्य चौकी उत्कृष्ट हुन सफल भएका छन् ।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झा, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, जनस्वास्थ्य कार्यालय मकवानपुर कार्यक्रम संयोजक शिखा भुजेलले स्वास्थ्य चौकीस्तरीय न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सर्वोत्कृष्ट र उत्कृष्ट स्वास्थ्य चौकीलाई प्रशंसापत्र वितरण गरिन् ।

FB_IMG_1750952817961-1750992718.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

तस्बिरले बोल्ने इतिहास-दावा सेर्पा
da2-1777343311.jpg

दामन, मकवानपुर सन् १९६७ जनवरी (वि.सं. २०२३ माघ) मा अमेरिकी Peace Corps का स्वयंसेवक डग र न्यान्सी ह्याचर नेपाल आइपुगे।...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित
FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

khane-1774766593.png