pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरका विद्यालयमा आज शोक बिदा

Notes_250527_104210_38b-1748322352.png

थाहा नगरमा आज मंगलबार संस्थागत र सामुदायिक विद्यालयहरूको पठनपाठन स्थगित गरिएको  छ । 

सोमबार साँझ थाहा नगरपालिका-३ पालुङमा भएको सडक दुर्घटनामा २ जना शिक्षकहरूसहित तीन जनाको ज्यान गएको शोकमा प्याब्सन थाहा नगरले  नगर क्षेत्रमा आज शोक बिदा निर्णय गरेको प्याव्सन थाहाले जनाएको छ।
उक्त दुर्घटनामा परस ज्यान गुमाउनु हुने शिक्षकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मिति जेठ १३ गते एकदिन यस प्याब्सन थाहा नगर समितिमा आबद्व सम्पूर्ण विद्यालयहरुको पठनपाठन बन्द गरि शोक बिदा गरिएको सबैमा जानकारी गराउँदछाैं थाहा प्याब्सनका अध्यक्ष सुरेन्द्रमान प्रधानद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

थाहा नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज शोक बिदाको निर्णय गरेको शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिएका छन् । 
थाहा नगरस्थित त्रिभुवन राजपथमा यात्रु बसको ठक्करबाट पैदलयात्रीहरू थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविका शिक्षक लोकेन्द्र कुमार ठाकुर, रघुनन्दन यादव र लेखापढी व्यवसायी कृष्ण बलामीको मृत्यु भएको थियो ।

अन्य दुइ जना घाइते भएका छन् । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...