Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा १२ प्रतिशतभन्दा बढी नसर्ने रोगबाट पीडित 

thaha-nagae-1562569745.png


मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको कुल जनसंख्याको १२ प्रतिशतभन्दा बढी स्थानीयबासी नसर्ने रोगबाट पीडित रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा गरिएको अध्ययनका क्रममा थाहा नगरपालिकामा करिब ४ हजार ८ सय जना विभिन्न किसिमका नसर्ने रोगबाट पीडित रहेका पाइएको हो । ती रोगबाट पीडितमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अध्ययनले देखाएको छ ।
‘प्रतिष्ठानले थाहा नगरपालिकाकोे घरघरमा गई स्वास्थ्य परीक्षण गरी उक्त तथ्यांक संकलन गरेको हो,’ थाहा नपास्थित प्राथमिक स्वास्थ्य केन्द्र पालुङका स्वास्थ्यकर्मी चिनियाँ लामाले भने, ‘नसर्ने रोगमध्येमा सबैभन्दा बढी दम अर्थात् श्वासप्रश्वासका रोगीहरू छन ।’
अन्य रोगहरूमा मधुमेह, उच्च रक्तचाप, पक्षाघात, मुटुका रोग, क्यान्सर, थाइराइडलगायतका छन् । उपचार गराउन स्वास्थ्य केन्द्रमा आउन नसक्ने रोगीहरूलाई प्रतिष्ठानको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रले घरघरमा गएर उपचार दिने गरेको छ । २ जनाले तीन महिना लगाएर उक्त तथ्यांक संकलन गरेको हो । थाहा नगरपालिकाले आगामी आर्थिक बर्ष देखि प्रतिष्ठानको सहकार्यमा ६० वर्षदेखि माथिका रोगीहरूलाई घरघर गएर उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ । नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रतिष्ठानको सहयोगमा मासिक रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ ।
 

thaha-nagae-1562569770.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...