Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहामा शहरी स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

1743169259614-1743170297.jpg

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत एक दिने नसर्ने रोग सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गरेको छ । 

जनप्रतिनिधि र सरोकारवालालाई नसर्ने रोगबारे अभिमुखीकरण गर्नु हुदै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले आफु स्वास्थ्य भए आफ्नौ घर आगाँन देखि परिवार र समाज स्वास्थ्य रहने भएकाले यहाँका स्थानीय सरकारले आफ्नौ क्षेत्रका नसर्ने रोग र सर्ने रोग बारे जनचेतना गरिएको बताए । राज्यले बागमती प्रदेशका जनतालाई मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत  यहाँका नागरिकलाई स्वास्थ्य क्षेत्रमा लाभ मिलेको र यहाँका नागरिकले  नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर यहाँका नागरिकलाई नसर्ने रोगबाट मुक्त गर्न बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका रोग बारे सचेतीकरण गरिएको उनले बताए ।
कार्यक्रमबारे जानकारी दिदै स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पहिले सर्ने रोगहरुलाई मात्र प्राथमिकतामा राखी अभिलेख राख्दै आएको भएपनी अहिले सरकारले नसर्ने रोगको बारेमा जनचेतना दिइरहेको बताउनु भयो । नसर्ने रोग भनेको मुटु रोग ,मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास रोगहरु पर्ने स्वास्थ शाखा प्रमुख बलामीले जानकारी दिनुभयो ।

 स्वास्थकर्मी तथा सरोकारवालाहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा विश्वभरमा ८०% मानिसहरुको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक रहेको रहेको जनस्वास्थ्य प्रमुख मिजारले बताउनु भयो ।
कार्यक्रममा तीन बर्षको आयोजनाको अन्तिम बर्ष भएकोले शहरी स्वास्थ्य कार्यक्रम अब स्थानीय तह र स्वास्थ्य संस्थाहौलाइ कार्यक्रम हस्तान्तरण सहित शहरी स्वास्थ्य कार्यक्रमलाई स्थानिय स्वास्थ्य प्रणालीमा समाहित गर्ने र जनस्वास्थ्य कार्यक्रम हरुमा जोड दिने बताइयो।

अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर,लक्ष्मण घिमिरे,खोप तथा बालस्वास्थ्य फोकल पर्सन बासुदेव रिमाल  थाहा नगरपालिका भित्र रहेका ७ वटा शहरी स्वास्थ्य संस्थाका प्रमुख हरु,महिला स्वास्थ्य स्वयंसेविका हरु,जनप्रतिनिधि,स्थानीय युवा क्लवका प्रतिनिधि,संचारकर्मी,स्वास्थ्यकर्मी,लगायतका सहभागी रहेको थियो।

कार्यक्रममा सहभागी हरुले बढ्दो शहरीकरण संगै नसर्ने रोगको चुनौती बढ्दै गैरहेकोमा सरोकारवाला हरुले चिन्ता व्यक्त गर्दै रोकथामको उपायहरु अपनाउनुपर्नेमा जोड दिएका थिए।

1743169254010-1743170297.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg