pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै

FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

‎शिविर २०८२ कार्तिक २८ र २९ गते बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म पालुङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ मा सञ्चालन हुने छ।

‎थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, इन्द्रायणीचौर मकवानपुरको आयोजनामा हुने यस शिविरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर सहआयोजकको रूपमा रहनेछ।

‎शिविरका विशेषताहरूमा —
‎१. मुटु रोग तथा जनरल फिजिसियन सेवा उपलब्ध गराइने।
‎२. थप निःशुल्क सेवा : ECG, ECHO, USG, PFT तथा सुगर परीक्षण।
‎३. १५ दिनसम्मका लागि निःशुल्क औषधि वितरणको व्यवस्था।
‎४. दन्त उपचार सेवा पनि उपलब्ध गराइनेछ।

‎शिविरमा मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) तथा प्रा. डा. सुमन कर्माचार्य (सिनियर जनरल तथा फिजिसियन डाक्टर) ले स्वास्थ्य जाँच गर्ने छ्न।

‎यस कार्यक्रमको समन्वय नेपाल हृदय रोग निवारण प्रतिष्ठान थाहा नगर तथा प्राविधिक सहयोग पालुङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ ले प्रदान गर्नेछ।

‎स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय बासिन्दाहरूले निःशुल्क मुटु परीक्षण, उपचार तथा परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

FB_IMG_1762514432258-1762514448.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...