himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

थाहानगरमा व्यावसायीहरुलाई मास्क पञ्जा अनिवार्य
जोखिम न्यूनिकरणकालागि पसल आलोपालो संचालन गरिने

thaha-1597548100.jpg

थाहा नगर उद्योग वाणिज्य संघले व्यवसायी तथा उपभोक्ताहरुलाई सुरक्षाका उपाय अपनाएर मात्र व्यापार व्यबसाय तथा कारोबार गर्न आग्रह गरेको छ । थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले दामन एफ.एम. को कार्यक्रम सवाल जवाफमा कुरा गर्दै नगरभित्रका सबै व्यापारीलाई अनिवार्य मास्क, सेनिटाईजर, पन्जा लगाई भौतिक दुरी कायम गरेर मात्र व्यपार व्यासय गर्न आग्रह गर्नुभएको हो ।

नगर भित्र यत्र तत्र मास्क नलगाई खुलेआम हिँडडुल भईरहेको देखिएकाले कोरोनाको जोखिम बढेको प्रति चिन्ता व्यक्त गर्दै आम उपभोक्ता तथा सर्वसाधरण पनि चनाखो हुनुपर्ने पनि खत्रीले बताउनु भयो । अध्यक्ष खत्रीले कोरोना महामारीको जोखिम नगरमा पनि बढेकाले संघले आवश्यक्ता हेरेर आलोपालो बजार तथा पसल खोल्ने व्यवस्थाको सुरुवात गर्न पहल कदमी शुरु गरिसकेको र अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि बताउनु भयो ।

थाहानगरको अधिकांश बजार एसियन हाई–वे सँग जोडिएको बजार भएकाले त्रिभुवन राजपथ भएर हिड्ने अत्यावश्यक तथा भन्सार छुटेका सवारी साधनलाई नगर भित्र नरोक्ने तथा सिमभन्ज्याङ्ग मा चेक जाँच गर्ने व्यवस्था गर्न माग गरेको र कार्यान्वयनकालागि आजै नगर प्रमुख लगाएत सरोकारवाला निकाय सँग आवश्यक छलफल गर्ने बनाउनु भयो ।

कोरोनाको जोखिम मानव स्वास्थ्य सँग जोडिएकाले सबैले सचेत भई आफुपनि सुरक्षित भई अत्यावश्यक काममा मात्र घरबाहिर निस्कन र पसल जानुपर्दा अनिवार्य मास्क पञ्जा प्रयोग गरेर भौतिक दुरी कायम गरेर मात्र जान र व्यावसायीलाई पनि सुरक्षाका उपाय अपनाई व्यापार व्यवसाय गर्न आग्रह गर्दै त्यसको अनुगमन उद्योग बाणिज्य संघले गर्ने पनि बताउनु भयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg