Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!

InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ । हामी सबै जानकार नै छौं की नेपाल क्षेत्रफलमा सानो त छदै छ । यो दुई ठूला छिमेकी देशको बीचमा अवस्थित छ । दुई विकसित राष्ट्रको बीचमा रहेको नेपालको विशेषताको बारेमा चर्चा गर्ने हो भने कण्दमुलमा स्वादिष्ट मानिने स्वास्थ्य वर्धक तरुल जस्तै मानिन्छ ।किनकि तरुल चेप्परमा पनि फल्छ ।स्वादिष्ट छ ।स्वस्थ छ ।लाम्चो हुन्छ ।अब नेपाललाई तरुलको संज्ञा दिनुमा सानो भइकन पनि प्राकृतिक रुपमा सुन्दरता , हावापानीमा विविधता , रीतिरिवाज चालचलन , संस्कृति , धर्म ,भाषा, भेषभूषामा आदिमा अनेकता तर भावनामा एकताको विशेषता यसको मूल मर्म हो ।हावापानीको विविधीकरण का तत्वहरू धेरै हुन्छन् ,सो मध्य धरातलीय उचाइ र स्वरुप पनि एक हो ।अत नेपालको भु संरचनालाई हेर्दा समुद्र सतहदेखि ६०-६५ मी को उचाई देखि ८८४८ मि सम्म रहनु एक हो । जसमा विज्ञहरूको अनुसार हरेक १४५ मी को उचाइमा एक डिग्री तापमानमा फरक आउँछ ।यसैले नेपालमा १२ प्रकारका हावापानी पाइने विज्ञहरूको तर्क छ ।जुन स्वाभाविक मान्न सकिन्छ ।
हावापानीको विविधता सँगै प्राकृतिक सुन्दरता , जीवनयापनको लागि गरिने कृषि तथा फलफूल , पशुपालन व्यवसाय आदिमा समेत विविधता आउने स्वयं सिद्ध तथ्य हुने नै भयो। नेपालको आर्थिक एबम् समग्र सम्वृद्धिमा मूलतः कृषि , पर्यटन र हाईड्रो पाउर ( जलविद्युत) लाई मानिन्छ । यदि सन्दर्भमा २०७१ मा गठित थाहा नगरपालिकाले आफ्नो मूल सलोगानमा * कृषि पर्यटन र पूर्वाधार , थाहा नगर सम्वृद्धिको आधार * मान्यो ।
यो वास्तवमा समसामयिक र दूरदर्शी नारा मान्नु पर्छ । कुनै लेखको शीर्षक आकर्षक हुनु भनेको पाठकहरूको पठनीय संस्कृतिको विकास मान्न सकिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...