Wednesday, 19 Jun, 2024
मनाेरञ्जन

थाहाको विभिन्न स्थानमा दामन चेली द्वारा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन,

FB_IMG_1685926210070-1685926443.jpg

थाहा नगरपालिकामा रहेको दामन चेली समाजको आयोजना तथा  समुदायिक प्रहरीको सहकार्य र सामाजिक विकास शाखा थाहा नगरको आर्थिक सहयोगमा थाहा नगरमा लागू औषध विरुद्ध  सडक नाटकको आयोजना गरियो ।
 लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने सन्देश प्रवाह हुने नाटक देखाइएको थियो । नाटक हेर्न युवायुवतीहरुसंगै विभिन्न महिला समूहको विशेष सहभागिता रहेको थियो
पछिल्लो पटक थाहा नगरपालिकाको  विभिन्न स्थानमा लागू औषध सेवनकर्ताहरु भेटिएको र तिनिहरु मध्येबाटै लागू औषधको कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिइएको अवस्थामा दामन चेलीले  सामुदायिक प्रहरी र थाहा नगरपालिका संग मिलेर लागू औषध दुव्र्यसन विरुद्धको अभियान शुरुआत गरिएको हो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको संयोजनमा भएको सडक नाटककमा  कलाकार हरुले घर्तिखोला,शिखरकोट,इन्द्रायणी बस्ती,पालुङ महादेवथान,किटेनीमा कार्यक्रम सडक नाटक प्रस्तुत गरेका थिए।
 मनोरञ्जनसंगै सडक नाटकले उपयोगी सन्देश प्रवाह गरेको धारणा जनप्रतिनिधि हरुको रहेको छ। आफ्ना सन्तानहरु कुलतमा फस्न सक्ने, फसेमा प्रहरीसंग आवश्यक समन्वय गरेर सुधार गृहमा लग्ने र लागू औषध कारोबार विरुद्ध समुदायको भूमिका महत्व हुने सडक नाटकमा देखाइएको थियो।


world-link-1690434568.jpg
शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग
FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि...

२० वर्ष पछी फरार प्रतिवादी पक्राउ
FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको...

गर्मीको समयमा स्कुलमा बालबालिका बेहोस हुने टाउको दुख्ने समस्य किन हुन्छ? र बच्ने उपाय!
FB_IMG_1718599761953-1718599781.jpg

नवराज नेपाली थाहा ४  गर्मीको मौसममा तापक्रम अत्याधिक बृद्धि हुने हुँदा मानिसको शरीरमा पानीको कमी अर्थात्...

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा
FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।  उक्त वडामा तीन आर्थिक बर्ष यता...

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी
FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी. मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख...

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल लिटरको १६५
FB_IMG_1718464680950-1718464702.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको...

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर
FB_IMG_1718462400653-1718462432.jpg

     गणेश विष्ट  मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने...

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने
FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । १ असारमा...

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार...