bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

मनाेरञ्जन

थाहाको विभिन्न स्थानमा दामन चेली द्वारा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन,

FB_IMG_1685926210070-1685926443.jpg

थाहा नगरपालिकामा रहेको दामन चेली समाजको आयोजना तथा  समुदायिक प्रहरीको सहकार्य र सामाजिक विकास शाखा थाहा नगरको आर्थिक सहयोगमा थाहा नगरमा लागू औषध विरुद्ध  सडक नाटकको आयोजना गरियो ।
 लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने सन्देश प्रवाह हुने नाटक देखाइएको थियो । नाटक हेर्न युवायुवतीहरुसंगै विभिन्न महिला समूहको विशेष सहभागिता रहेको थियो
पछिल्लो पटक थाहा नगरपालिकाको  विभिन्न स्थानमा लागू औषध सेवनकर्ताहरु भेटिएको र तिनिहरु मध्येबाटै लागू औषधको कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिइएको अवस्थामा दामन चेलीले  सामुदायिक प्रहरी र थाहा नगरपालिका संग मिलेर लागू औषध दुव्र्यसन विरुद्धको अभियान शुरुआत गरिएको हो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको संयोजनमा भएको सडक नाटककमा  कलाकार हरुले घर्तिखोला,शिखरकोट,इन्द्रायणी बस्ती,पालुङ महादेवथान,किटेनीमा कार्यक्रम सडक नाटक प्रस्तुत गरेका थिए।
 मनोरञ्जनसंगै सडक नाटकले उपयोगी सन्देश प्रवाह गरेको धारणा जनप्रतिनिधि हरुको रहेको छ। आफ्ना सन्तानहरु कुलतमा फस्न सक्ने, फसेमा प्रहरीसंग आवश्यक समन्वय गरेर सुधार गृहमा लग्ने र लागू औषध कारोबार विरुद्ध समुदायको भूमिका महत्व हुने सडक नाटकमा देखाइएको थियो।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...