Monday, 06 May, 2024
स्वास्थ्य

थाहाका स्वास्थ्य स्वयंसेविका लाई आयुर्वेद स्वास्थ्य सम्बन्धि सचेतना,

321219476_935372334111574-1671628386.jpg

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय ,प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत मकवानपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौंडाको आयोजना तथा नगर स्वास्थ्य शाखाको समन्वयमा थाहा नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविका हरुलाइ आयुर्वेद सम्बन्धि जानकारी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। बिकास घर शिखरकोटमा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका मार्फत समुदायमा आयुर्वेद चिकित्सा पद्द्ती सम्बन्धि जानकारी दिन तथा आयुर्वेद औसधि प्रयोग र उपचार र जिल्ला आयुर्वेद बाट दिइने स्वास्थ्य सेवा ,सुबिधाहरुको बारेमा समुदाय मा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरियको जिल्ला आयुर्वेद हेटौंडाका वरिष्ठ कविराज तथा सुचना अधिकृत असोक कुमार झा ले बताए। कार्यक्रमलाई जिल्ला आयुर्वेदका डाक्टर प्रमेश चौधरीले सहजीकरण गरेका थिय।

सचेतना कार्यक्रम जिल्लाको १० वटै पालिकामा गरिने अधिकृत झाको भनाइ छ। कार्यक्रम थाहाको बज्रवाराही स्वास्थ्य चौकिमा पुस ७ गते पनि हुने जानकारी झाले दियका छन। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...