Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जहाज दुर्घटनामा ज्यानको बाजी राखेर सेतीको खोचमा शवको उद्दार गर्ने शसस्त्र प्रहरी सम्मानित

drigha-1-1674958940.jpg

२२ औं शसस्त्र प्रहरी दिबसको अबसरमा सर्वोत्क्रिस्ट बर्ष जवान Hero of the shoulder) भइ सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा उनी सम्मानित भएका हुन ।

पोखरा अर्थात् नेपालको प्रमुख पर्यटकीय नगरी । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइको नगर । नगरकै आडमा रहेको फेवाताल र बेगनासताल सेती खोंच, डेभिस फल्स (पातले छांगा) यी सबै पर्यटकको रोजाइमा पर्ने गर्दछन । चाहे डुंगा सयर होस प्याराग्लाइडीङ अथवा सेतिको खोच कुनै पनि सतप्रतिशत सुरक्षित कुनै पनि हुदैनन् ।

डुङगा डुब्दा वा सेतिको खोच लगाएतका ठाउँमा मानीस हरु खस्दा दुर्घटनामा कम भन्दा कम क्षति होस् भनेर सशस्त्र प्रहरी बलले त्यहाँ तालिम प्राप्त उद्धार टोली तैनाथी अवस्थामा राख्दै आएको छ । सोही टोलीमा एक जना यस्ता व्यक्ति हुनुहुन्छ, जसको साहसीपनको चर्चा जति गरे पनि कम हुन्छ । उहाँ हाल पोखरास्थित नम्बर २४ गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्लार दीर्घनारायण पौडेल हुनुहुन्छ।

पुस २०६९ देखि आफ्नो पेशागत जिम्मेवारीलाई उद्धारतर्फ केन्द्रित गर्नुभएका पौडेल पोखरा वा पोखरा आसपास यसअघि जति पनि विपद्जन्य घटना भएका छन्, उहाँ नगएको ठाउँ कमै छन् । उहाँको कुशलता र साहसीपन देखेर जो पनि दंग पर्ने गर्दछन । माथिल्लो दर्जाका अधिकृतहरुको पनी पहिलो रोजाइमा उहाँ पर्दै आउनुभएकाे छ । उद्धारका क्रममा उहाँले कतिलाई नयाँ जीवनसमेत दिनुभएकाे छ । ज्यानको बाजी लगाएर फेवातालमा डुबेर कुहिन लागिसकेका शव निकाल्नुभएकाे छ । यस्तै काम उहाँले सेती खोँच र डेभिस फलमा पनि गर्नुभएकाे छ ।

भर्खरै को घटना सेतिको खोचमा यति एयरको जहाज दुर्घटना भयो ७२ जना यात्रु सबैको मृत्यु भयो आज सम्म पनि ससस्त्रको टोलि खोजि कार्यमा तैनाथ छ । त्यहाँ सेतिको खोचमा डोरीको साहयताले गएर छरपस्ट रहेका शव हरु खोज्ने देखी हराएका शव हरु कतै पानी भित्र छ कि भनेर खोचमै गएर डुबेर शव हरु निकाल्ने एक साहसी ससस्त्र प्रहरी जवान हुनुहुन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...