jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

चौथो थाहा महोत्सवमा को को कलाकार आउँदै छन?

DSCN1715-1701005560-1701082942.JPG

आगामी १५ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन् । मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक प्रस्तुति रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारी दिए ।


इन्द्रायणी चौरमा हुने महोत्सवमा प्रस्तुतीका लागि धेरैजसो कलाकारहरुको टुंगो लागिसेकेको र केही ख्याति प्राप्त कलाकारहरुसँग कुरा भइरहेको उनले जानकारी दिए ।
अहिलेसम्म टुंगो लागेका राष्ट्रिय कलाकारहरु यी हुन् :

  • शिब परियार
  • सुगम पोखरेल
  • रचना रिमाल
  • एलिना चौहान
  • छेवाङ लामा
  • ज्योति मगर
  • अस्मिता अधिकारी
  • मिस्टर डि.
  • दुर्गेश थापा
  • आस्था राउत
  • बद्रि पंगेनी
  • राजु परियार
  • जिवन शर्मा
  • प्रताप दास
  • पशुपति शर्मा
  • रमेश प्रशाई
  • प्रिति आले
  • रमेशराज भट्टराई
  • बबिता बानिया(जेरी)
  • शान्तीश्री परियार
  • सागल लम्साल(बले)
  • धिरज राई
  • रोज मोक्तान
  • राजनराज शिवाकोटी
  • उर्गेन दोङ
  • महेश काफ्ले
  • राजा राजेन्द्र
  • टिका प्रसाई
  • रवि रिमाल
  • पुर्खे बा
  • बालचन्द्र बराल
  • कल्पना दाहाल
  • प्रतिमा अर्याल
  • विश्व नेपाली
  • विन्दु परियार
  • राधिका हमाल
  • भोजराज काफ्ले
  • नवराज घोरासाइनी
  • सरोज लामिछाने
  • सम्झना लामिछाने
  • दमन रुपाखेती
  • कर्णराज गिरी
  • रमेश मेलोडी
  • बलराम सरकार
  • राजेन्द्र(गुन्द्रुके)
  • गणेश केसी
  • मानस राज
  • राजन(खैराते)
  • सुजित थापा(डेविड)
  • रुपचन्द्र सापकोटा
  • सफल विष्ट(विसफ)
  • द जेन्टल म्यान

 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...