Thursday, 09 May, 2024
मनाेरञ्जन

चचित गायिका देशु गोलेको  ‘जोडौ जोडौ लाग्दैछ घर’ म्युजिक भिडियो सार्वजनिक 

deshu-gole-1556451721.jpg


चचित गायिका देशु गोलेकाे ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत हिजो शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । म्युजिक भिडियोलाई गायिका देशु गोलेको युट्युव च्यानलबाट बाहिरा ल्याएका छुन् । उक्त गीतको शब्द र स्वर गायिका देशु गोलेकै रहेको छ, भने संगीत अर्जुन पोख्रेलले भरेका छन् ।
गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् । निर्देशन भने नेत्र किराँतीले गरेको हो । म्युजिक भिडियोलाई राष्ट्रयगान ‘‘सयौं फूलका थुङगा हामी एउटै माला नेपाली’’ का रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गरेका हुन् । प्रमुख अतिथि समेत रहेका राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि कामना व्यक्त गरेका थिए । 
गायिका गोलेले सानै उमेरदेखि गीत संगीत क्षेत्रमा बढी रुचि राख्ने गर्थिन् । गायिका गोलेले तामाङ सेलो, आधुनिक, पाप लगायत धेरै प्रकारका गीतहरुमा स्वर भरिसकेकी छिन् । हाल सम्म १६ वटा गीतहरु गाईसकेकि छिन् ।


 


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...