Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

गोपाली गाउँमा १ सय ५० घर धुरीलाई डस्विन बितरण

41962056_238447026834546_-1537263376.jpg

—    शम्भु अधिकारी, थाहा नगरपालिका
०१ असोज, २०७५
   थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँको सेती गणेश टोल सुधार तथा बजार ब्यबस्थापन समितीको आयोजनामा १ सय ५० घर धुरीलाई डस्विन बितरण गरिएको छ ।
    ब्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला गोपालीको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगर पालिकाका उपप्रमुख खड्गबहादुर गोपालिको प्रमुख आतिथ्यता रहेको थियो ।
    घरायसी पÞmोहोर लाई ब्यबस्थापन गर्न को निम्ति समितिले डस्बिन बितरण गरेको हो । कार्यक्रममा वडा अध्यक्ष तथा टोल सुधार समितिका संरक्षक राजेस केसिले टोल सरसफाईमा सबै टोलबासिको भुमिका हुने भएकोले नगरको सरसफाई योजनामा साथ दिन अनुरोध गर्नु भयो साथै उहाँले सरसफाई कार्ड नभए नगर पालिका र वडा कार्यालयबाट दिइने सेबा सुबिधाबाट बन्चित गरिने बताउनु भयो ।


    हाल टोल सुधार समिती ले उठाइएको शुल्क बाट फोहोर ब्यबस्थापन का साथै  बजार ब्यबस्थापन को कार्यमा समेत खर्च गरिरहेको र छिटो सडक बत्ती जडान गरिने अध्यक्ष सकुन्तला गोपाली ले बताउनु भयो । साथै हाल टोल टोलमा टस्विन, ढुङ्गेधारा मर्मत, डबली मर्मत लगायतको कार्य भएपछि गाउँमा सरसफाई प्रति ध्यान दिन थालेको अध्यक्ष गोपालीले वताउनु भयो । 
   स्थानियहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा गोपालि गाउँमा रहेको पुरात्वात्तिक धाराको जिर्णोद्वारका लागि सहयोग गरेकोले थाहा ३ डाडागाउका शम्भु बिस्ट लाई सम्मानीत गरिएको थियो ।


कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष किरण मान बल, थाहा नगर बाताबरण साखाका प्रमुख अनिल लामिछाने, वडा सदस्य सबिता सुनुवारको आतिथ्यतामा बितरण गरिएको हो । 
   थाहा नगर पालिकाको वाताबरण शाखाको कार्यक्रम अन्तर्गत थाहा नगरमा अहिले विभिन्न टोलहरुमा टोल सुधार तथा बजार ब्यवस्थापन समिति गठनका साथै कामहरु भैरहेको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png