Thursday, 09 May, 2024
मनाेरञ्जन

गायक मुक्तिनाथकोे यता नाता टुटाएर भन्ने बोलको गीत सार्वजनिक 

mukti-1562395633.jpg


लोक दोहोरी गाएर नै सांगेतिक यात्रामा चर्चा कमाएको मुक्तिनाथ उप्रेतीको  अहिले भने आधुनिक गीत सर्वजनिक गरिएको छ । यता नाता टुटाएर उता नाता गास्यौ  भन्ने बोलको नयाँ आधुनिक गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजैनिक गरेका छन । मेलिना राई र मुक्तिनाथ उप्रेतिको स्वर,  उप्रेतिकै लय शब्द, रहेको उक्त गीतमा लालकाजि श्रेष्ठले एरन्ज गरेका हुन् ।
थाहा नगरपालिका वडा नं ६ निवासी गायक उप्रेतीको पहिलो  टिष्टुङ पालुङ गाउँ बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका उप्रेतीले झ्याई पारौं यसपालीु, जवानी चढ्यो झन चन्चल भयो मन, सारै राम्री रुपकी धनी र गोरी हे गोरी  र लगात गीतले चर्चा कमाइसकेका छन् । उनले २ वटा चलचित्रमा समेत गाईसकेका छन् । 
उनको हालसम्म ११ वटा भन्दा वढि गीतहरुमा स्वर भसिकेका छन भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न ।


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...