pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

गठबन्धन हाउगुजी हो डराउनु पर्दैन:-बलराम बल

1648865207316-1648865353.jpg

नेकपा एमालेका प्रदेश सदस्य बलराम वलले ५ दलीय गठबन्धन हाउबुजी मात्र भएकाे बताएका छन् । नेकपा एमाले कैलाश गाउँपालिका भेलालाई सम्बाेधन गर्दै पार्टीकाे अान्तरिक एकता र सुदृढ समजदारीकाे अाधारमा गठबन्धनकाे हाउबुजी समाप्त पारिने बताएका छन् । नेता बलले माअाेवादी तिब्र रूपमा अाेरालाे लागेकाे र काँग्रेसकाे छवि जनताकाे बीचमा नराम्राे भएकाे स्थानीय निर्वाचनमा एमालेकाे जीत सुनिश्चित रहेकाे बताए ।भेलामा नेकपा एमाले जिल्ला सचिव नवीन सिग्देलले जनताकाे साथमा स्वार्थ पूर्ण रूपमा भएकाे गठबन्धनलाई सजिलै पराजीत गर्ने बताए । गाउँपालिका कमिटी अध्यक्ष पुण्य भण्डारीकाे अध्यक्षतामा भएकाे भेलामा जिल्ला सचिवालय सदस्यहरू बच्चुराम ढुङ्गाना, नरेन्द्र रिजाल, जिल्ला सदस्यहरू मिलन पाठक, सुकुमाया थिङ्ग, सानुभाई विष्ट, बुद्विबहादुर मुक्तान, श्याम उप्रेती, राजकुमार वलकाे अाथित्यता रहेकाे थियाे । भेलाले पालिका कमिटीका अध्यक्ष पुण्य भण्डारीकाे संयाेजकत्वमा ३ सय १ निर्वाचन परिचालन समिति र २३ सदस्यीय सचिवालय गठन गरेकाे छ ।  निर्वाचनकाे प्रतिबद्वता लेखन समिति र वडामा जनप्रतिनिधि सिफारिसकाे लागि सहजकर्ता समेत ताेकिएकाे पालिका ईन्चार्ज बच्चुराम ढुङ्गानाले जानकारी दिनुभयाे ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...