gumba-1715660528.jpg
Saturday, 18 May, 2024
स्वास्थ्य

ओमोक्रोन बाट विद्यार्थीलाइ सुरक्षित राख्न प्याब्सन थाहाको आग्रह।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रोम खतरानाक हुने विश्व स्वास्थ संगठनको चेतावनी पछि निजि बिध्यालयको सस्था प्याब्सन थाहा नगरले पनि आफ्नो मातहतमा भएको बिध्यालयका विद्यार्थी र अभिभावक लाई सुरक्षित रहन आग्रह गरेको छ ।प्याब्सन थाहानगरले एक बिग्यप्ती जारी गर्दै कोरोनाको नया भेरियन्ट बाट वचन आग्रह गरेको हो।प्याब्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान द्वारा हस्ताक्षररित बिग्यप्तीमा विद्यार्थीलाई बिध्यालय पठाउदा अनिबार्य माक्स र सेनिटाइजर लगायर पठाउन आग्रह गर्दै बिध्यालयले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै गेटमा थर्मल गन,साबुनपानीको प्रयाप्त ब्यबस्था र समुहमा खेलिने खेल नखेलाउन आग्रह गर्दै खाजा साटासाट गरे खान रोक्न भनेको छ।बिग्यप्तीमा विद्यार्थीलाई हल्का ज्वरो,ज्यान दुखेमा र सामान्य रुघाखोकी लागे बिध्यालय नआउन आग्रह गरियको छ।बिग्यप्तिमा भैपरी आउने समस्याको बारेमा बेलैमा सचेत रहन आग्रह गर्दै बिध्यालय,विद्यार्थी र अभिभावकलाई पुर्ण स्वास्थ मापदण्ड पालनागर्दै सतर्क रहन आग्रह गरियको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...