himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

इन्द्रसरोवरको वडास्तरमा आजदेखि कोरोना विरुद्धको खोप

khop-1615084496.jpg

इन्द्रसरोवर गाउँपालिकामा कोभिड–१९ बिरुद्धको खोप अभियानअन्तर्गत अबको चरणमा वडा स्तरमा खोप लगाउने तयारी भएको छ ।

६५ वर्ष माथिका जेष्ठ नागहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप लगाइने गरि खोप कार्यक्रमको तालिका बनाएको स्वास्थ्य शाखाका संयोजक मन्नुनाथ अधिकारीले जानकारी दिए ।

यहि फाल्गुन २३ गतेदेखी गाउँपालिकाको ५ वटै वडाको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र रहने गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यत प्राप्त कोभिशिल्ड भ्याक्सिन लगाउन लागिएको हो ।

यहि फागुन २३ गते वडा नं।१ मार्खुको मार्खु स्वास्थ्य चौकीमा, २४ गते वडा नं ३ सिस्नेरीको सिस्नेरी स्वास्थ्री चौकीमा,२५ गते वडा नं ४ फाखेलको फाखेल स्वास्थ्य चौकीमा, २६ गते वडा नं ५ फाखेलको चन्द्रगढी स्वास्थ्य चौकी चखेलमा र२७ गते वडा नं २ कुलेखानीको कुलेखानी स्वास्थ्य चौकी खानीखेतमा खोपकेन्द्र मार्फत खोप लगाउने तालिका रहेको छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति भएको र गाउँपालिकामा मात्र खोप केन्द्र राख्दा जेष्ठ नागरिकहरुलाई पर्नजाने समस्यालाई मध्येनजर गर्दै

५ वटै वडाको स्वास्थ्य चौकीमा उपकेन्द्र बनाएर खोप लगाउने तयारी भएको गाउँपालिकाका प्रमुख जीवन लामाले बताए ।खोपका लागि स्वास्थ्यकर्मीहरुले आवश्यक तालिम समेत लिइसकेका छन् ।

स्वास्थ्यकर्मी र सफाई कर्मचारीबाट सुरु भएको पहिलो चरणको खोप अभियान निजामति कर्मचारी हुँदै सरकारले अब जनस्तरमा लगेको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg