himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

आज देखि थाहानगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र सहित बज्रबाराही,टिस्टुङ र चित्लाङमा कोरोना विरुद्धको खोप लगाईदै

nagarpalika-add-1623203067.jpg

थाहा नगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द, बज्रवाराही स्वास्थ्यचौकी, टिष्टुङ स्वास्थ्यचौकी र चित्लाङ स्वास्थ्यचौकी मा  ६२ वर्ष देखि ६४ बर्षका वृद्धहरुलाई कोरोना विरुद्धको खोप लगाईदै छ ।  जेठ २६ र २७ गते नेपाल सरकारको कोभिड(१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरका वृद्धहरुलाई भेरोसेल खोप संचालन अभियान अन्तर्गत खोप लगाउन लागिएको हो । 
पहिलो डोज अन्तर्गत आज २६ गते विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकीहरु बज्रबाराही, टिष्टुङ र चित्लाङमा खोप लगाइने छ । यसैगरी, २७ जेठ विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी आग्रा र देउखेल शहरी स्वास्थ्य केन्द्रमा लगाइने जनाइएको छ ।

थाहामा verocell ७९२ जनालाई लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामिले बताउनु भयो । थाहा नगरमा कोभिसिल्ड्को पहिलो डोज १ हजार ७ सय जनाले लगाएका छ्न भने दोस्रो डोज १४४ जनाले लगाइसकेको बलामीले बताउनुभयो ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg