Sunday, 05 May, 2024
स्वास्थ्य

अपाङ्ग बाल अस्पतालको थाहामा स्वास्थ्य शिविर सम्पन्न

330658184_126004592152857-1676209772.jpg

थाहा नगरपालिकाको समन्वय तथा अपाङ्ग वाल अस्पताल वनेपाको संयुक्त आयोजनामा २९ माघमा एक दिने नि शूल्क शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन भएको छ । १८ वर्षसम्मका शारीरिक अपाङता भएका बालबालिकाहरुको स्वाथ्य परीक्षण एवं अपाङता पहिचान लागि स्वाथ्य तथा पुनर्स्थापना घुम्ती शिविरको आयोजना गरिएको हो ।

थाहा नगरपालिका ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा शिविर संचालन भएको शिविरलाई थाहा नगर उपप्रमुख भरत गोपालीले शुभारम्भ गर्नुभएको थियो । शिविरमा थाहा नगरपालिकाका ४० जना अपाङ भएकाहरुलाई उपचार तथा शाहायक सामाग्रि वितरण तथा निशुल्क औषधि तथा स्वास्थ्य उपचार गरिएको शिविर कार्यक्रम संयोजक रुद्र सापकोटाले जानकारी दिनुभयो ।

शिविरमा ४० जनाको स्वास्थ्य चेकजाँचका साथै ५ जनालाई सहायता सामाग्री बैसाखी ,१ जनालाई वाकर,३ जनाको लागि कृतिम अंगको लागि नाप ,२ जनालाई अस्पताल भर्नाको लागि भनियको तथा २ जनालाई परामर्श र २ जनाको लागि अप्रेसन गर्न अस्पताल डाकियको अपाङ्ग बाल अस्पतालका डाक्टर निश्चल घिमिरेले जानकारी दिनुभयो। अपाङ्ग बाल अस्पतालले मकवानपुरको बागमती गाउँपालिका,बकैया र भिमफेदी गाउँपालिकामा शिविर सम्पन्न गरिसकेको कार्यक्रम संयोजक रुद्र सापकोटाले बताए। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...