Thursday, 09 May, 2024
मनाेरञ्जन

अतिरिक्त कृयाकलापलाई प्राथमिकतामा राख्दै पालुङ क्याम्पस

308377274_632566705242025-1664110868.jpg

पालुङ बहुमुखी क्याम्पसले २०७९ सालको हिन्दुधर्मालम्बिहरुको महान चाड विजयादशमि, दिपावलि र छठ पर्व तथा नेपाल संबतको अवसर पारेर शुभकामना आदनप्रदानका साथ नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । 
पालुङ क्याम्पस स्वबियु सभापति मुकेश गोलेको सभाध्यक्षमा सञ्चालित कार्यक्रममा विनिता गोपालि प्रथम ,रुविना खत्रि दितिय,मेनुका देउला त्रितिय र मोनिका खत्रिले चौथो स्थान हासिल गरे ।
कार्यक्रममा सभापति मुकेश गोलेले हाम्रा चाडपर्व हाम्रा सस्कृति हुन त्यसको जगेर्ना गर्नु हामी सम्पुर्ण सचेत नागरिकको कर्तव्य भएको बताउदै  सम्पुर्ण विध्यार्थिहरुले हर्सोउल्लासका साथ चाडपर्व मनाउदै आफ्नो पठनपाठनलाई पनि निरन्तर्ता दिनुपर्नेमा जोड दिय। निर्णायक मण्डलको तर्फबाट सह प्राध्यापक रामहरि अधिकारी र हरिकृष्ण कार्किले चाड पर्वको महत्वलाई प्रकाश पार्दै आफ्नो शुभकामना मन्तव्य राख्नु भयको थियो। क्याम्पसले यो भन्दा अगाडि हरितालिका तिजको अवसरमा पनि नृत्य प्रतियोगिता गरेको थियो ।अबका दिनमा बक्तित्वकला तथा निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रमलाई प्राथमिक्तासाथ अघि बढाउने क्याम्पस प्रमुख राजन मिश्रले बताउनु भयो

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...