Wednesday, 09 Sep, 2026

मनाेरञ्जन


प्रथम मिस्टर एण्ड मिस थाहा:- थाहा ट्यालेन्टको पहिलो चरण सुरु,

FB_IMG_1693145102835-1693145142.jpg

थाहा नगरपालिकामा पहिलोपटक मिस्टर एण्ड मिस थाहा ट्यालेन्ट शो प्रतियोगिता शुरु भएको छ । थ्री बोदर्श फोटोग्राफीले प्रतियोगिताको आयोजना गरेको हो । शनिबार प्रतियोगिताको पहिलो अडिशन सम्पन्न भएको छ । आयोजकका अनुसार पहिलो अडिशनमा मिस थाहाका लागि ४५ जना र मिस्टर थाहाको लागि ५ जनाले सहभागिता जनाएका छन् । केही सहभागीहरु शनिबार आउन छुटेकोले केही...

अष्ट्रेलिया बाट चलचित्र जय हो को ट्रेलर सार्वजनिक

FB_IMG_1691477180540-1691477195.jpg

  आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा  विदेश र नेपालमा एक साथ प्रदर्शनको तयारीमा रहेको फिल्मको अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।  निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष...

चित्लाङ बाट हामी तीन भाइको छायांकन सुरु,

FB_IMG_1691251212807-1691251265.jpg

नेपाली कथानक चलचित्र ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन सुरु भएको हो । शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झालगायत कलाकारको अभिनय रहनेछ...

सलोन राजा,केकि रानी, फिल्म जय हो को दोश्रो गीत सार्वजनिक ।

FB_IMG_1690530868579-1690530880.jpg

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा...

थाहा नगरमा पहिलोपटक सौन्दर्य प्रतियोगिता आयोजना हुँदै ।

FB_IMG_1689849357258-1689849566.jpg

थाहा नगरपालिकामा पहिलोपटक सौर्न्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। थाहामा १४ देखी २४ वर्ष उमेर सम्मका युवा तथा यूवतीहरुको आन्तरिक कला प्रस्फुटन गराउने प्रतियोगिता हुने भएको हो । थ्री ब्रदर्स फोटोग्राफीले आयोजना गर्ने प्रथम थाहा मोडल राइजिङ अफ द इएर २०२३ को लागि आवेदन खुल्ला गरेको आयोजककि कृपा गोपालीले जानकारी दिएकी...

चलचित्र जय हो को पहिलो गीत सार्वजनिक ,

FB_IMG_1689597823861-1689598238.jpg

        शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको सिनेमा ‘जय हो’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समाबेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता...

अभिनेता सलोन बस्नेतले हातपारे अन्तर्राष्ट्रिय अवार्ड

FB_IMG_1688208101634-1688209879.jpg

अभिनेता सलोन बस्नेतले ‘इम प्योर’ शीर्षकको सर्ट फिल्मबाट त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । जुन २६ का दिन भारतको तामिलनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन सर्ट फिल्म विधातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् । अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्त फिल्मलाई अनुप थापाले...

थाहाको विभिन्न स्थानमा दामन चेली द्वारा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन,

FB_IMG_1685926210070-1685926443.jpg

थाहा नगरपालिकामा रहेको दामन चेली समाजको आयोजना तथा  समुदायिक प्रहरीको सहकार्य र सामाजिक विकास शाखा थाहा नगरको आर्थिक सहयोगमा थाहा नगरमा लागू औषध विरुद्ध  सडक नाटकको आयोजना गरियो ।  लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने सन्देश प्रवाह हुने नाटक देखाइएको थियो । नाटक हेर्न युवायुवतीहरुसंगै विभिन्न...

थाहाका सफल बिष्ट रियालिटी सो र्याप स्टारको अन्तिम १६ मा ,(कसरी दिने भोट?)

FB_IMG_1679753902854-1679753922.jpg

नेपालमा अहिले र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’ प्रसारण भैरहको छ जहाँ मकवानपुर थाहा नगरपालिकाका १९ वर्षीय युवक ७००० प्रतिष्पर्धीमध्ये टप १६ मा प्रवेश गर्न सफल भएका छन् । उनको नामै सफल अर्थात् सफल विष्ट । मकवानपुरको थाहा नगरपालिका–२ फाँटबजारका बासिन्दा उनी हाल काठमाडौँ, कलंकीमा १२ कक्षामा अध्ययनरत छन् । सानैदेखि ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...