Wednesday, 09 Sep, 2026

मनाेरञ्जन


प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने

1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो । ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने निर्देशक समिर...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर

1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रन्जना हलमा बिहीबार गरिएको छ । सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड डकुड्रामा भदौ २ गतेबाट ओएसआर डिजिटल र विभिन्न ओटीटी टेलिभिजन प्लेटफर्मबाट प्रसारण हुँदैछ । केही समयअघि डकुड्रामा रहेको गीत ‘यो नजिकको कुरा’ सार्वजनिक...

धारापानीकि सुन्तली लाई 'हामी छौ' को साथ

1721474747137-1721474776.jpg

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागमा छायांकन सक्कायर डकुड्रामा "हामी छौ" को टोली पुनःथाहाको शिखरकोट आइपुगेको छ। सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिकामा २ जनालाई छनौट गरेको छ।  वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ...

डकुड्रामा 'हामी छौ' को पोस्टर सार्वजनिक

FB_IMG_1719984600925-1720023160.jpg

सलोन सलिना फिल्मसको प्रस्तुतिमा आउन लागेको डकुड्रामा 'हामी छौ'  सिजन १ को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक दुई पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल देखाइएका छन्।  निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको...

चित्लाङ बाट डकुड्रामा ‘हामी छौं(सिजन १)’ को सुटिङ सुरु

FB_IMG_1718895815924-1718895857.jpg

सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं(सिजन १)’को सुटिङ सुरु भएको छ ।  डकुड्रामाको सुटिङ मकवानपुरको पर्यटकिय गन्तव्य चित्लाङ बाट सुरु गरिएको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो। आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र...

 चित्लाङमा जिरे खुर्सानी’का ‘जिरे’ अर्थात इशान

1717509527315-1717509550.jpg

 चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए । तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म...

चलचित्र ज्वाइँ साबको छायांकन चित्लाङमा सुरु

1717206639702-1717206786.jpg

जितु नेपाल र नीति शाहको मुख्य अभिनय रहने फिल्म 'ज्वाइँ साब' को शुभसाइत गर्दै छायांकन सुरू गरिएको छ।  शुक्रबार बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन थालिएको हो।  वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, दीपक आचार्य,...

भारतीय कमेडियन कपिल शर्मा भेटे शोभितले, प्रचारमा सहयोग गर्ने वचन

1710835073480-1710835103.jpg

नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन् ।  भेटमा शोभितले शर्मालाई नेपाली फिल्म प्रमोसनमा सघाउन अनुरोध गरेका थिए । कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक...

टेलिफिल्म नलेखिएको कथाको उपमेयर भरत गोपाली द्वारा मुर्हत

429546942_132150080520609-1709275022.jpg

अघिल्लो समाचारमा नलेखिएको कथा हुनुपर्नेमा सच्चाइएको छ।   निर्देशक प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको टेलिफिल्म 'नलेखिएको कथाको बिहीवार थाहा नगरपालिकाको डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गर्न्नुभएको मुहूर्तमा फिल्मका प्रमुख कलाकार अशोक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...