pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

मनाेरञ्जन


शनिबार दश हजार बढिले अवलोकन गरे थाहा महोत्सव

sanibar2-1702138122.jpg

 थाहा महोत्सवको दसौं दिन शनिवार १० हजार बढिले महोत्सव अवलोकन गरेका छन । मुल आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले शनिवार आज १० हजार बढी महोत्सव अवलोकन गर्न आएको जानकारी दिनुभयो। थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका रचना रिमालको प्रस्तुतिमा दर्शक झुमेका छन् । २३ मंसिरमा बिदाको...

थाहा आइडल एकल नृत्यमा टप ११ छनौट

thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २० जनाबाट एकैचोटी टप ११ छनौट गरेको हो ।   छनौट हुनेमा थाहा ६ की सुहाना गोपाली, थाहा ३ की अंशु घिमिरे, मोरङका बिजय मगर र सुदिप विश्वकर्मा, थाहा १२ का सोनिमा वाइवा, थाहा ३  का कृपा गोपाली , थाहा २ की साइना तामाङ, थाहा ३ का अनिश लामा,...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै

FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । कतिपय भिडियोमा त स्टेजमा गायिकाले यो गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घबाट युवाहरूले मरिहत्ते गर्दै कराउँदै गाएको देख्न सकिन्छ ।  उक्त गीत गायिका एलिना चौहानको  हो । तेहि धोकेवाज हौ तिमी भन्न चौहान आज थाहा...

शनिबार आठ हजार एक सयले अवलोकन गरे थाहा महोत्सव

163-1701531152.jpg

 थाहा महोत्सवको चौथो दिन सनिवार ८ हजार १ सयले महोत्सव अवलोकन गरेका छन। मुल आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिनुभयो। थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शक झुमेका थिए । १६ मंसिरमा बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित...

थाहा आइडलको अडिसन राउन्ड बाट २० प्रतियोगि छानिए।

FB_IMG_1701441677707-1701441687.jpg

चौथो थाहा महोत्सवमा आयोजना भैरहेको थाहा आइडल एकल नृत्य प्रतियोगितामा अडिसन राउन्ड बाट २० जना छनौट भएका छन। आइडल संयोजक यादव जंग रायमाझीका अनुसार ३४ जनाले सहभागिता जनाएको आइडलमा अडिसन राउन्डमा निर्णायक हरुले २० जना लाई अर्को चरणमा लगेका हुन। आइडल संयोजक रायमाझीका अनुसार थाहा आइडलका निर्णायक बिजय श्याम अमात्य र एलिना राना मगर रहेका...

थाहा महोत्सबमा सनिबार शान्ती श्री र सरोज लामिछाने आउदै

mansir-17-1701438561.jpg

१४ मंसिर बाट शुरु चौंथो थाहा महोत्सवको तेस्रो  दिन १६ मंसिर सनिबार  चर्चित लोकदोहोरी गायिका शान्तीश्री परियार आउने भएकी छिन् । परियार संगै दोहोरीको क्षेत्रका चर्चित गायक सरोज लामिछाने पनि आउने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिक जर्मलाल श्रेष्ठले जानकारी दिए ।  हरेक दिन राष्ट्रिय कलाकारहरुको...

थाहा महोत्सवमा १५ गते शुक्रबार कलाकार बबिता बानियाँ'जेरी'आउने

FB_IMG_1701361417226-1701361431.jpg

१४ मंसिर आजबाट शुरु चौंथो थाहा महोत्सवको दोस्रो दिन १५ मंसिर शुक्रबार चर्चित लोकदोहोरी गायिका बबिता बानिया ‘जेरी’ आउने भएकी छिन् । लोकदोहोरी तथा लाइभ दोहोरीको क्षेत्रमा चर्चित गायिका ‘जेरी’ आउने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिक जर्मलाल श्रेष्ठले जानकारी दिए ।  हरेक दिन राष्ट्रिय कलाकारहरुको...

थाहा फिल्म फेस्टिभलमा आज थाहा आसपास छायांकन भएको चलचित्र राधा

FB_IMG_1701312903716-1701312924.jpg

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’ थाहा फिल्म फेस्टिभलमा आज  प्रदर्शन हुँदै छ। पालुङ आसपासमा छायाङ्कन भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय देख्न सकिन्छ । दयाहाङ राई र निश्चल बस्नेतको समेत विशेष भूमिका रहेको फिल्ममा...

थाहामा चलचित्र कर्मीको अवलोकन भ्रमणः अब बन्ने चलचित्र थाहामा छायांकन गर्ने ।

sha1-1701271616.jpg

“पर्यटनको लागि फ्लिम“ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजना संचालित थाहा फ्लिम फेस्टिभलमा मंसिर ९ गते देखि नै चलचित्रकर्मी र अवलोकन कर्ताको घुइँचो छ । गज्जब को कुरा त फ्लिम फेस्टिभल अवधी भर प्रदर्शन हुने सबै चलचित्र, लघु चलचित्र र वृत्तचित्रमा चलचित्रको प्रोडुसर, निर्देशक तथा अन्य कलाकार र दर्शक एकैठाउँ रहनेछन्।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...