Friday, 01 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

तिलगंगा र थाहा नगर बिच सम्झौता

शम्भु अधिकारी - तिलगंगा आँखा अस्पताल , सामुदायिक आँखा प्रतिस्ठान , हेटौंडा आँखा अस्पताल र थाहा नगरपालिकाको संयुक्त रुपमा निर्माण हुन लागेको आँखा अस्पतालको लागि आज तिलगंगा आँखा अस्पतालका डेपुटी निर्देसक नवीन कुमार राई र थाहाका मेयर लबसेर बिस्ट बिच सम्झौता पत्रमा हस्ताक्षर गरियो । थाहा ३ थाना बजारमा, एक बर्ष भित्र निर्माण कार्य सम्म्पन्न गर्ने भनिएको छ । राईले सेबा केन्द्र खोल्न पाएकोमा खुशी ब्यक्त गर्दै यस्को लागि साथ र सहयोग गर्न नगरलाई आग्रह गर्नुको साथै यो कार्यको निम्ति संरक्षक भएर सदैब यहाँका जनतालाई स्वास्थ सुबिधा दिन तत्पर कार्यक्रममा नगर प्रमुख लबसेर बिष्टले थाहाका जनता लाई सम्पुर्ण स्वास्थ सुबिधा पुर्याउनुनै लक्ष्य रहेकोले यस्को आबस्यक्ता देखेर तिलगंगा सङ सहकार्य गरि सेबा केन्द्र खोल्न लागेको बताउनु भयो । कार्यक्रममा उपमेयर खड्क गोपाली, थाहा ३ का अध्यक्ष राजेस के सि , समाजसेबि अच्युतम ढकाल , मधुसूदन रायमाझी , अरुण रायमाझी , नगरका कार्यकारी अधिकृत हरिलाल पुरी , भिजन हिमालयनका अध्यक्ष थोमस बुल्ची, हेटौंडा आँखा अस्पतालका सुधिर श्रेष्ठ लगाएतका उपस्थिति रहेको थियो । थाहा नगरको कार्यालयमा भएको सम्झौता कार्यक्रम पछि निर्माण स्थल अबलोकन गरियो , ३ रोपनी जग्गामा बन्ने अस्पतालको काम सुरु भै सकेको छ जस्को नेतृतब थाहा ३ का सुमन अधिकारीले गरिरहेका छ्न ।

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

तस्बिरले बोल्ने इतिहास-दावा सेर्पा
da2-1777343311.jpg

दामन, मकवानपुर सन् १९६७ जनवरी (वि.सं. २०२३ माघ) मा अमेरिकी Peace Corps का स्वयंसेवक डग र न्यान्सी ह्याचर नेपाल आइपुगे।...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित
FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

khane-1774766593.png