himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

सिङ्गो बलामी समूह कपुगाउँको साथ उमेद्वार लवशेर बिष्टलाई

FB_IMG_1770559029840-1770559039.jpg

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्न थालेकोछ । उमेदवारहरुलाई मतदाता भेटघाट र भोट आफ्नो पक्षमा पार्न यथा सक्य प्रयास गरिरहेकाछन् । 

उमेद्वारी दर्ता गरेकाहरुको सक्रियता चल्दै गर्दा नेकपा (  नेपाली कम्युनिष्ट पार्टी ) तारा चिन्हबाट उम्मेद्बारी दिएका पुर्व सफल मेयर लवशेर बिष्टले पनि आफ्नो सक्रियतालाई बढाएकाछन्। चुनावी अभियान अन्तर्गत थाहा ९ नम्बर कपुगाउँका बलामी समुहले उमेदवार बिष्टलाई समर्थन गर्ने निधो गरेको समुहका अध्यक्ष श्रवन बलामीले जानकारी दिनुभयो । साथै भेटघाट कार्यक्रममा उपस्थित बलामी समूहले  मकवानपुर २ तर्फ उठेका उमेदवार मध्ये उत्कृष्ट र ईमान्दार पात्र भएकोले हामिले सहयोग गर्न लागिएको बताउनुभयो ।

यस्तै समूहको उपाध्यक्ष राजाराम बलामीले बिष्टलाई बिकास प्रेमी नेता भएकै कारण साथ दिन लागिएको बताउनुभयो । साथै बलामीले जितिसकेपछी पार्टीको कुरामा मात्रै हैन जनताको समस्याको आवाज सदनमा बुलन्द रुपमा उठाउनको लागि  बलामी समूहको भोट रहेको बुझ्नुपर्ने समेत उमेदवारलाई सुझाईएको थियो । बिगदमा जिताएर पठाईएको पात्रले जनता बिरोधी र के सहि  के गलत नसोचिकन सदनमा टेवल ठोक्नलाई मात्रै ठिक्क रहेकोले त्यही प्रबृत्ति नदोहोर्‍याउन समेत आग्रह गरे ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका बिष्टले जनताको पक्षमा काम गर्ने र चुनाव हारेपनी जिते पनि जनताकै काममा काम गरिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg