Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

सरकारले संसद्लाई विस्थापित बनाउन खोज्यो : देब गुरुङ

1738415553527-1738415563.jpg

मकवानपुर, १९ माघ । नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाए।
प्रेस सेन्टर नेपाल, मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले  संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला भएको बताए । ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको बताए ।

प्रेस सेन्टर नेपाल, मकवानपुर अध्यक्ष यम प्रसाद पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव गुरुङले बर्तमान सरकारको कारण देशको लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताए ।

उनले मुलुकको स्वाधिनताको रक्षाका लागि अंगिकार गर्नुपर्ने परराष्ट्रनीति समेत सरकारले अंगिकार गर्न नसकेको भन्दै सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमिशनतन्त्रलाई संरक्षण गरेको बताए ।

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य कुमारी मोक्तान, रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी,प्रदेश सचिवालय सदस्य एवम्  जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान 'ज्वाला', फ्र्याक्सन इन्चार्ज ललित घलान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य मनोज शर्मा ढोडारी लगायत बिभिन्न संचारमाध्यमका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg