gumba-1715660528.jpg
Monday, 20 May, 2024
राजनीति

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  साेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति भन्दा व्यक्तिवादी,मनोवादी ढङ्गबाट गुट संचालन गरेको बताएका छन् ।
‘पासाङ’ले विप्लव पार्टी परित्याग गरिसकेपछि विप्लव मकवानपुरका ईन्चार्ज जमिनले भदौ २० गते एक प्रेस विज्ञप्ती जारी गर्दै पुर्व सेक्रेटरी पासाङले पार्टिको निति सिद्धान्त विपरित कार्य गरेको, आर्थिक अनियमितता गरेको, पार्टिका सुचना र गतिबिधि दुश्मनलाइ पुर्याएको बताएका थिए ।

पुर्व सेक्रेटरी पासाङले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् “जिल्ला समिति मकवानपुरको नेतृत्वले पार्टीको दृष्र्टीकोण विधि,पद्धति र नीति भन्दा व्यक्तिवादी,मनोवादी ढङ्गबाट गुट संचालन गर्नु र गुटको नेता बन्नु बन्यजन्तु,काठ तस्करि गरि नवधनाड्य वर्गमा रुपान्तरण हुनु,जनमुक्ति सेना नेपालको स्रोत,साधन (हतियार) प्रयोग गरि लागु औषध (गाँजा ) लुट्ने लुटेरा समूह निर्माण गरि हतियारको आडमा हतियार प्रर्दशन गरि चन्दा संकलन गर्नु,बिरप्पन दर्शन र कार्यशैलिबाट प्ररित देखिन्छ ।” उनले जममुक्ती सेनाको हतियार लागू औषध गाँजा लुट्नमा प्रयोग भएको समेेत विज्ञप्तीमा खुलाएका छन् ।

यसैगरि उनले क्रान्तिकारी दर्शन र कार्यशैलिबाट बिचलित भएको नेतृत्वबाट त्रान्ति पुरा नहुने र यस प्रकारको नेतृत्वबाट जनतालाई धोका सिवाय अरु सम्भव नहुने बताएका छन् । उनले भनेका छन् “मेरो विषयमा जे विज्ञप्ती प्रकाश गरियो जुन आरोप लगाउन कोशिष गरियो त्यो तथ्यहिन,आधारहिन बिरामि मानसिकताको उपज मात्र हो ।”

गएको भदौ १९ गते पुर्व जिल्ला सेक्रेटरी पासाङले पत्रकार सम्मेलन गर्दै आफूसहित विप्लव मकवानपुरका १ सय ३८ जनाले पार्टी परित्याग गरेको बताएका थिए ।

यस्तो छ आज पुर्व सेक्रेटरी पासाङले जारी गरेको प्रेस विज्ञप्ती:

खबरब्रेककाे सहकार्यमा ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...