jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

वाईसियल थाहा नगरद्धारा २ नं.वडा कमिटि गठन,२९ सदस्यीय वडा कमिटि विस्तार

ycl-2-1628384770.jpg

नेकपा माओवादि केन्द्र सहायक संगठन वाईसियल थाहा नगर कमिटिले आज एक कार्यक्रमको विच थाहा नगरपालिका वडा नं. २ को वाईसियल वडा कमिटि गठन गरेको छ । कमिटिले २९ सदस्यीय वडा कमिटि गठन गरेको हो । नेकपा माओवादि केन्द्र थाहा नगरकमिटिका अध्यक्ष अरुण रायमाझिको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 नेकपा माओवादि केन्द्र वडा न.. २ का वडा सदस्य तथा माओवादि केन्द्रका तर्फैबाट निर्वाचित वडा सदस्य विष्णु बहादुर थापाको  सभाध्यक्षतामा भएको कार्यक्रममा वाईसियल प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार थिङ, नगर अध्यक्ष मानसिंङ दोङ, सचिव युवराज विष्ट, थाहा नगर वाईसियल अनुशासन विभाग प्रमूख मोहन समशेर थिङ, नगर कमिटि सदस्य पूर्ण थिङ, २ नं. वडा कमीटि अध्यक्ष शंकर तामाङ, २ नं. जननिर्वाचित वडा सदस्य बम बहादुर सिन्तान, वडा सदस्य सिर्जना वि.क., वाईसियल जिल्ला कमिटि सदस्य राजकुमार कार्की, नेकपा माओवादि केन्द्र नगर कमिटि सचिवालय सदस्य नवराज विष्ट लगायतको उपस्थिति रहेको थियो ।

नवगठित कमिटिका पदाधिकारीहरुमा अध्यक्ष सुजन बस्नेत , उपाध्यक्ष दिपेन्द्र घिमिरे, सचिव राजेश ढकाल, सहसचिव आर्विन सिन्तान, कोषाध्यक्ष रेजिना आले मगर सदस्यहरु लक्की लामा, सौरव विष्ट, सुरेश तामाङ, संत्तजय लामा, मनमाया घलान् , अनिषा थापा, सुजता तामाङ लगायत रहेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...