Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

लवशेर बिष्टको ईन्द्रसरोवर र थाहाको घरदैलोमा शानदार ईन्ट्री:-स्थानीयले भने बिष्ट हाम्रो उमेदवार हो

FB_IMG_1770303743606-1770303780.jpg

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा यति खेर सबै पार्टीका उमेदवार घरदैलोमा ब्यस्त रहेकोछ । नेकपा ( नेपाली कम्युनिष्ट पार्टी)का तर्फबाट मकवानपुर जिल्ला निर्वाचन क्षेत्र तर्फ प्रतिनिधि सभा सदस्य उम्मेद्बारी दिएका लवशेर बिष्टले पनि घरदैलो तथा जनता भेटघाटलाई तिब्रता दिईएकोछ ।
थाहा नगरपालिकाको पुर्व सफल मेयर बिष्ट ईमान्दार र बिकासप्रेमी छवि बनाएका नेताहुन् आफू थाहा नगरपालिकाको मेयर हुँदै गर्दा सुशासन तर्फ देशकै उत्कृष्ट पालिका बनाउदै आफुलाई अब्बल सावित गरिसकेका बिष्टलाई जनतामाझ पुग्दा जनताले उनलाई कुनै दलको मात्रै नभई साझा उमेदवार भएको प्रतिक्रिया दिएकाछन् ।
बिष्टले आज ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका केही वडामा घरदैलो गर्नुभएको थियो । थाहा नगरपालिकाको वडा नम्बर १० का निर्वाचित वडा अध्यक्ष हिरा बहादुर गमालले उमेदवार बिष्ट र बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान लगाएतका टिमलाई खादा लगाई स्वागत गरेका थिए ।
आफ्नै क्षेत्रका सफल उमेदवार समेत रहिसकेका ब्यक्तिलाई संसद बनाउन दिल खोलेर लाग्ने समेत स्थानिय मतदाताले उमेदवारलाई निस्चिन्त रहन आग्रह समेत गरेका थिए ।
फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको लागि नेकपा ( नेपाली कम्युनिष्ट पार्टी) को तर्फबाट उम्मेद्बार बनेका बिष्ट सहित नेकपा एमालेको तर्फबाट महेश कुमार बर्तौला, नेपाली काङ्ग्रेसबाट बुद्ध लामा, रास्वपाबाट प्रसान्त उप्रेती , नेकपा माओवादीबाट राम घलान वाटर, प्रलोपाबाट सन्तोष बिष्ट , उज्यालो पार्टीबाट डा. प्रबिन स्याङ्तान , श्रम सस्कृती पार्टीबाट युनेस लामा लगाएत अन्य पार्टी र स्वतन्त्रबाट चुनावी मैदानमा रहेकाछन ।

FB_IMG_1770303753748-1770303780.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png