himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

युवा नेता डेनिलाल श्रेष्ठ एमाले छोडि माओबादी केन्द्रमा प्रवेश

 असोज १०/नेकपा एमालेका युवा नेता डेनिलाल श्रेष्ठ माओबादी केन्द्रमा प्रवेश गरेका छन् । थाहा नगरपालिका ४ सिमभन्ज्याङ निवासी श्रेष्ठ एमाले निकट युवा संघको सदस्य हुनुहुन्थ्यो ।

पार्टी केन्द्रिय सदस्य तथा उपत्यका विशेष प्रदेश अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख प्रशिक्षणमा सिमभन्ज्याङमा संचालित वाइसीएल थाहा नगर कमिटिको आयोजनामा तीन दिने बैचारिक, राजनैतिक प्रशिक्षण कार्यक्रम समापनको अवसरमा  आइतबार उहाँलाई माओवादी केन्द्रमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट,  थाहा नगर अध्यक्ष अरुण रायमाझी, जिल्ला समन्वय समिति सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिती सदस्य बिनोद कुमार लामा, वाइसीएल थाहा नगर अध्यक्ष मान सिं दोङ लगायतले स्वागत गर्नुभएको थियो ।

श्रेष्ठले माओवादी केन्द्रको  सैद्धान्तिक कार्यशैली, सिद्धान्त  र साङगठनिक एकताले आफुलाई प्रभाव पारेकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । उहाँले अबको दिनमा अझै सक्रिय भई पार्टी र समाजको चौतर्फी बिकासको निम्ति योगदान दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg