Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी थाहाको दोस्रो नगर अधिवेशन जेसीज हलमा सुरु

IMG_20250103_131551_980-1735890301.jpg

नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ।
पालुङ जेसीज हलमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सांसद कुमारी मोक्तानले अधिवेशनको उद्घाटन गर्नुभयो।
केन्द्रका थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भैरहेको अधिवेशन उद्घाटन समारोहमा माओवादी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य बिजय गौतम,जिल्ला संयोजक भिम पाख्रीन,बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तु,उपत्यका बिशेष प्रमुख प्रकाश चन्द्र पाण्डे,प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट,प्रदेश सदस्य हरु लवशेर बिष्ट,इन्द्र बहादुर श्रेष्ठ,लगायतका नेता कार्यकर्ता हरुको उपस्तिथि रहेको छ।
अधिवेशनले माओवादी केन्द्र थाहा नगरपालिकाले नयाँ नेतृत्व सहित नगर कमिटी गठन गर्ने छ।

IMG_20250103_131614_137-1735890302.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg