jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरमा नेकपाको भेला सम्पन्न : ओलीले गुटको गतिविधिलाई बढवा दिएर अध्यक्षबाट हटाएको दाबी

नेकपा नेता तथा स्थायी कमिटि सदस्य मुकुन्द न्यौपानेले नेकपा अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधिलाई निरन्तर बढवा दिएपछि आफुहरुले अध्यक्षबाट हटाएको दाबी गरेका छन ।
प्रचण्ड पक्षले आज हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै नेता न्यौपालेले केपी ओलीकै कारण नेकपा एकता संकटमा पुगेको बताए । 
नेकपालाई अघि बढाउने क्षमता ओलीसंग नभएको भन्दै उनले ओलीसँग गुटगर्ने मात्र क्षमता रहेको र उनले अव एउटा सानो समूहको गुटको खेतीमा लाग्ने हैसियत बनाएको स्पष्ठ पारे ।

नेकपाका कार्यकर्ताहरु निरास हुनुनपर्ने भन्दै न्यौपानेले केहि समयभित्र आफुहरुले नेतृत्व गरेको नेकपाले बैधानिकता पाउने र चुनाव चिन्ह सूर्य समेत आफुहरुको हुने बताए । 
नेकपाको विधानमा बहुमतको निर्णय लागु हुने ब्यवस्था भएको कारण पनि सो ब्यवस्थाको खिलाफमा निर्वाचन आयोग नजाने समेत आफुले बुझेको उनको भनाई थियो ।

नेकपाको विभाजनको विषयमा आफुले १ महिना अगाडीनै थाहा पाएको र यो बारे प्रचण्ड र माधव नेपाललाई अवगत गराएको भएपनि उनिहरुले आफ्नो कुरालाई गम्भिर रुपमा नलिदा समस्याको सृजना भएको समेत उनको भनाई थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु केदार न्यौपाने, विरोध खतिवडा, कुमारी मोक्तान लगाएतले मन्तब्य दिएका थिए ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...