himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

बाल जागृतिमा नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न

60300981_326499124701797_-1558087005.jpg


 हेटौडा बाल जागृति युवा बर्ष माबी हेटौंडा ६ गौरीटारमा  अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत  ३ जेष्ठ (शुक्रबार) नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । 
अतिरिक्त क्रियाकलाप समितिको संयोजक श्री कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक श्री गोपालचन्द्र भट्टराईको आतिथ्यतामा प्रत्येक तह स्तरीय   नेपाली श्रुतिलेखन प्रतियोगिता सहम्पन्न गरिएको हो ।  आधारभुत तह कक्षा ३ देखि ८ सम्म ,रहेको थियो यसलाई दुई समुहमा विभाजन गरिएको थियो ३ देखि ५ र ६ देखि ८ सम्मका रहेको थियो भने माध्यमिक तहका ९ र १० का विद्यार्थिहरु सहभागि भएका थिए । 
आधारभुत तह कक्षा ३ देखि ५ सम्मका १८ जना र कक्षा ६ देखि ८ सम्मका  स्तरीय १८ जना त्यसै गरि  माध्यमिक तहका  ९ देखि १० सम्मका विद्यार्थिहरु    १५ जनाको सहभागिता  रहेको थियो । आधारभुत तह कक्षा ३ देखि ५ सम्मका निरा कुमारी श्रेष्ठको  नेतृत्व प्रतियोगिता गरिएको थियो जस्मा  एन्जिला परियार कक्षा ४ का  प्रथम, मेशराज विडारी कक्षा ५ का द्धितिय र आयुष चौलागाई कक्षा ५ का तृतिय त्यसै गरि कक्षा ६ देखि ८ सम्मका  शिव प्रसाद चौलागाइ नेतृत्वमा भएको थियो जस्मा सम्झना लामा  कक्षा ८ का  प्रथम, सृजना मोक्तान कक्षा ७ का द्धितिय र प्रशिम गौतम  कक्षा ६  का तृतिय र माध्यामिक तह तफ तोयानाथ सुबेदीको  नेतृत्वमा प्रशंसा गौतम  कक्षा १० का  प्रथम, उचिता भुजेल  कक्षा १०का द्धितिय र  स्मृति पुडासैनी  कक्षा ९ का तृतिय 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg