jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बागमतीको शान्तिपुर चापट न्यूरेनीका पुरै टोल नेकपा माओवादी केन्द्रमा प्रवेश

1737476410495-1737476434.jpg

 

बागमती गाउँपालिका शान्तिपुर चापट न्यूरेनीका पुरै गाउँ नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन। नेकपा  माओवादी केन्द्र वडा न.८ पार्टी कमिटीको आयोजनामा  शान्तिपुरको चापटमा भएको प्रबेश कार्यक्रममा पुरै गाउँका नेकपा एमाले ,नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ताहरु माओवादीमा प्रबेश गरेका हुन।

नेकपा माओवादी केन्द्र वडा न. ८ का अध्यक्ष  पुर्ण सिङ  थिङ्को अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस ,एमाले र राप्रपाका झण्डै ८४ जना नब प्रबेशी नेताकार्यकर्ताहरुलाई प्रमुख अथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी , विशेषअथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचीवलय सदस्य एबम बागमती गाउँपालिका,मकवानपुरका निर्वाचित अध्यक्ष सर्केश घलानले टिका खादा लगाइ  स्वागत गर्नु भयो।

बागमती गाउँपालिकाको  बिकास र समृद्धि माओवादीबाट मात्रै सम्भव भएको भन्दै माओवादी पार्टी प्रबेश गरेका नेपाली काङ्ग्रेसबाट  वडा सदस्यका उमेदवार छबिलाल चौलागाईं , २०७९ को निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार कालू सिं  थिङ  सहित,आजिबन एमाले,काङ्ग्रेस  रहेका नेता कार्यकर्ताहरु र राप्रपा कार्यकर्ताहरुले खानेपानीको लागि विशेष पहल गरि दिन माननीय पुलामी र अध्यक्ष घलानलाई अनुरोध गरेका छन।

बागमती गाउँपालिका ८, को शान्तिपुर चापटमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी प्रदेश सल्लाहकार सदस्य एबम बागमती गाउँ कमिटी इन्चार्ज ज्ञान सागर लामा, मकवानपुर जिल्ला कार्यलय सचीव हस्त बहादुर थिङ जयन्त,पार्टी अध्यक्ष अरुण बल, सचीव रहर सिं थिङ, गाउँ कमिटी सदस्य फुलमाया थोकर, भिम प्रसाद घिमिरे, सुनिता नेगि , मनोज बल लगायतका अथितीहरुको उपस्तिथि रहेका थिए भने वडा सचिब दिल कुमार योन्जनले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

1737476405148-1737476435.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...