Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

प्रचण्ड नेतृत्वको बिकल्प छैन : महासचिव गुरुङ

1738415128071-1738415197.jpg

मकवानपुर, १९ माघ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय महासचिव देबप्रसाद गुरुङले मुलुकको समृद्धि र विकासको लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको बताए । 
शनिवार बिहान नेकपा (माओबादी केन्द्र) मकवानपुरका नेता कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले मुलुकमा माओवादीको एजेन्डा स्थापित भएकोले माओवादी प्रति जनलहर बढेको बताए ।

लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र भएकोले माओवादीको नेतृत्वमा बृहत कम्युनिष्ट एकताको आवश्यक्ता भएको महासचिव गुरुङले बताए ।

नेकपा (माओवादी केन्द्र) मकवानपुर संयोजक भीम पाख्रीनको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले भ्रस्टाचारलाई रोक्न स्थायी सरकार आवश्यक भएकोले आगामी निर्वाचनमा माओवादी केन्द्र भ्रष्टाचार विरुद्ध एक्लै निर्वाचनमा सहभागी हुने बताए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कुमारी मोक्तान, रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, सचिवालय सदस्य बीरबहादुर घलान 'ज्वाला', ललित घलान, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुवराज ढकाल लगायत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg