jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादि केन्द्र थाहा नगरकमिटिद्धारा शोक वक्तव्य

ycl1-1627298666.jpg


नेकपा माओबादी केन्द्र मकवानपुर जिल्ला सदस्य तारा सिन्तानलाई मातृशोक परेको छ ।सिन्तानको आमा सेतिमाया सिन्तानको श्रावण ९ गते शनिबार मृत्यु भएको हो । निमोनियाका कारण सिन्तानको १ महिना देखि शुक्रराज ट्रपिकल अस्पताल काठमाण्डौमा उपचार भइरहेको थियो ८८ बर्षिया सेतिमाया सिन्तानको मृत्यु पश्चात नेकपा माओवादि केन्द्र थाहा नगर कमिटि ले आज मृतक सेतिमाया सिन्तान प्रति श्रदाञ्जलि तथा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै शोक  वक्तव्य सार्वजनिक गरेको छ । वक्तव्य नेकपा माओवादि केन्द्र थाहा नगरकमिटिको अध्यक्ष अरुण रायमाझि, तथा थाहा नगर ईन्चार्ज लक्ष्मण विष्टको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको छ । 

त्यस्तै नेकपा माओवादि केन्द्र सहायक संगठन वाईसियल थाहा नगर कमिटिले पनि एक वक्तव्य जारि गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। वाईसियल थाहा नगर कमिटिका अध्यक्ष मानसिंङ दोङले आफ्नो फेसबुक पेजमा वक्तव्य सार्वजनिक गर्नुभएको हो । वाईसियलको वक्तव्यमा वाईसिल थाहा नगर अध्यक्ष मानसिं दोङ तथा सचिव युवराज विष्टको संयुक्त हस्ताक्षर रहेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...