himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

नयाँ शक्ति मकवानपुरमा कार्यबिभाजन

-शम्भु अधिकारी   

मकवानपुर १४ चैत । नयाँ शक्ति पार्टी नेपाल ३ नम्वर प्रदेशका संयोजक सोनाम सिं स्याङतान बिजयले मकवानपुरमा नयाँ शक्ति पाटी अब नयाँ ढङगबाट परिचालन हुने बताएका छन् । आज भएको नयाँ शक्ति पार्टी मकवानपुरको कार्यविभाजन बैठकका प्रखुख अतिथि समेत रहेका स्याङतानले हाल जिल्लामा पार्टी केहि अस्तव्यस्त भएको भन्दै अब यसको सुधार र समाजप्रति उत्तरदायि बन्ने बताए ।बैठकले आज कार्यविभाजन गरी विभिन्न क्षेत्रमामा संयोजक समेत रहने व्यवस्था गरेको छ । बैठकले डिवी थापा र इजहार आलमलाई प्रदेश संरक्षण परिषद सदस्यमा चयन गरेको छ । प्रदेश कार्यकारी सदस्यमा राजेन्द्र सिम्खडा र तुफान विक्रम क्षेत्रिलाई चयन गरेको छ । जिल्ला संयोजक जिवनमान मोक्ताननै रहने गरी कार्यालय व्यवस्थापन तथा अनुगमन मुल्याङकन विभागमा राजेन्द्र सिम्खडालाई जिम्मेवारी दिइएको छ । जिल्ला संयोजक जिवनमान मोक्ताननै रहने गरी कार्यालय व्यवस्थापन तथा अनुगमन मुल्याङकन विभागमा राजेन्द्र सिम्खडालाई जिम्मेवारी दिइएको छ ।

स्थानिय तहको हकमा भने हेटौंडा उपमहानगरपालिका संयोजकमा राजकुमार भेटवाल , मनहरी गांउपालिका संयोजकमा निखिल पौडेल , राक्सीराङ गाउंपालिका प्रमुखमा उर्गेन लामा ,  कैलाश गांउपालिका संयोजकमा रामचन्द्र थिंङ अविरल,बकैया गांउपालिका संयोजकमा नमराज चौलागाइलाई चयन गरीएको पार्टीका संचार विभाग प्रमुख धुर्वराज ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार प्रशिक्षण विभागमा प्रकाश थोकर ,जन परिचालन विभागमा तुफान विक्रम क्षेत्री ,श्रोत परिचालन तथा व्यवस्थापन विभागमा इजहार आलमलाई जिम्मेवारी दिईएको छ ।

आङगिक संगठनहरुमामा महिलातर्फ सुर्यकला तिमल्सीना, युवातर्फ फ्याक्सन ईन्चार्ज हरीहर खतिवडा तथा संयोजक सुदिप कार्की, विध्यार्थीतर्फ फ्याक्सन ईन्चार्ज शिव भट्टराई तथा संयोजक धनकुमार लामा ,मजदुरतर्फ फ्याक्सन ईन्चार्ज ढलक केसी तथा संयोजकनरेश महर्जन,किसानतर्फ गोविन्द पुडासैनी,साँस्कृतीकतर्फ राजकुमार रौनियार दलित तथा अल्पसंङख्यकतर्फ लिलाराज सुनार स्वास्थ्यतर्फ अजय राई,र कानुन व्यवसायीतर्फ जयराम सुवेदीलाई जिम्मेवारी दिईएको ढकालले जानकारी दिएका छन् । पार्टीका जिल्ला संयोजक जिवनमान मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg