gumba-1715660528.jpg
Saturday, 18 May, 2024
राजनीति

थाहा नगरपालिकाको नवौं नगर सभामा सबै दल सहभागी

203946353_138299907873483-1624521316.jpg

थाहा नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा सभा शुरु भएको हो । सभामा थाहा नगरपालिका उपप्रमुख खडगबहादुर गोपालि, जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामी, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली काङ्ग्रेस थाहा नगर अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले थाहा नगर सचिब कुमार नेगी, जनता समाजवादीका इन्द्रबहादुर श्रेष्ठ, साझा बिवेकशिल पार्टीका थाहा नगर अध्यक्ष माधब कार्की, राप्रपा थाहा नगर अध्यक्ष नबिन रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानको आतिथ्यता रहेको छ । यो नगर सभा थाहानगरपालिका कार्यपालिकाको कार्यकालको अन्तिम सभा हो । ऐले ०७८/०७९को निति तथा कार्यकम सहितको बजेट नगर उपप्रमुख खड्ग गोपालिले प्रस्तुत गर्नु भइरहेको छ ।


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...