jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहामा माओवादी केन्द्रको सबै वडा भेला सम्पन्न

साउन २८/  नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र थाहा नगरपालिका अन्तरगतका १२ ओटा वडाको वडा भेला सम्पन्न भएको छ ।
माओबादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन/पुनर्गठन गर्ने क्रममा थाहा नगरका १२ ओटै वडाको भेला सम्पन्न भएको हो ।

सम्बन्धित वडामा भएका भेलाले वडा नम्बर १ मा अध्यक्ष  हिराकाजी गोपाली, सचिब सुदन गोपाली रहेको २९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

तेस्तै वडा नम्बर २ मा अध्यक्ष शंकर तामाङ, सचिब सानोबाबु सिन्तान रहेको २९ सदस्यीय, वडा नम्बर ३ मा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सचिब शिबहरि बर्तौला सहितको २९ सदस्यीय, वडा नम्बर ४ मा जमिन दियाली अध्यक्ष, गणेश लामा सचिब सहितको २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
 
तेस्तै वडा नम्बर ५ मा सुमन वाईबा अध्यक्ष, बिमला पाख्रीन सचिब रहेको २९ सदस्यीय, वडा नम्बर ६ मा प्रताप रुम्बा अध्यक्ष, दामोदर सुबेदी सचिब रहेकोे २९ सदस्यीय, वडा नम्बर ७ मा राम बहादुर स्याङ्तान अध्यक्ष, मोहन सम्सेर थिङ सचिब रहेको २९ सदस्यीय, वडा नम्बर ८ मा धनराम घलान अध्यक्ष, चेतनाथ घलान सचिब रहेको २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । 

साथै वडा नम्बर ९ मा हरिशरण नेपाल अध्यक्ष, रबिन बलामी सचिब रहेको २७ सदस्यीय, वडा नम्बर १० मा रामकृष्ण गोपाली अध्यक्ष, मोतिराम गमाल सचिव रहेको २९ सदस्यीय, वडा नम्बर ११ मा दिनेश बल अध्यक्ष, मदन मुक्तान सचिब रहेको २१ सदस्यीय र वडा नम्बर १२ मा हिरामान घलान अध्यक्ष, राजकुमार स्याङतान रहेको १७ सदस्यीय कमिटि गठन गरिएको छ ।

माओबादी केन्द्र थाहा नगरका वडा कमिटि गठनका क्रममा माओवादी केन्द्र बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य बिनायक गोले, बिनोद कुमार लामा, जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी लगायतको उपस्थिति रहेको थियो  

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...