himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहानगरमा  काँग्रेसको पद हस्तान्तरण कार्यक्रम–संगठन विस्तारमा जोड

243055594_556494102304730-1633222010.jpg

थाहा नगर नेपाली कांग्रेसका सभापति प्रमोदकृष्ण जोशीले नेपाली कांग्रेसलाई हेर्न र बुझ्न आग्रह गर्नुभएको छ । पटक पटक  स्थानिय र केन्द्रमा माओवादी र एमालेको कार्य परिक्षण भईसकेकाले अब एक पटक कांग्रेसलाई हेर्न आग्रह गर्नु भएको हो ।
थाहा नगरपालिकामा नेपाली काँग्रेसको नवनिर्वाचित प्रमोदकृष्ण जोशी सभापति रहेको कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले अब थाहामा नेपाली कांग्रेसको संगठान विस्तार गर्ने र निर्वाचनमा पहिलो पाटी बनाउन लाग्नु पर्ने मा जोड दिए । 
नेपाली कांग्रेस महासमिति सदस्य मकवानपुर जिल्ला कार्यसमितिका सल्लाहकार जयराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  कार्यसमितिको पद हस्तान्तरण गरिएको हो । 
नेपाली काँग्रेसका नेता लामिछाने, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, जिल्ला सदस्य रामचन्द्र कार्की, महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, प्रदेश निर्वाचन क्षेत्रीय सभापति सुजन गोपाली, नवनिर्वाचित सभापति जोशी, काँग्रेस नेता भरत गोपाली, नवराज लामा लगायतको उपस्थििति थियो । 
काँग्रेस थाहानगरको गत ९ असोजमा सम्पन्न १४ औं अधिवेशनले कार्यसमिति निर्वाचित गरेको थियो ।  
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg