Monday, 20 May, 2024
राजनीति

मकवानपुरमा ज्वालासहित १७६ जना प्रचण्ड-माधव समुह प्रवेश

jwala-1609070881.jpg

 विप्लव माओवादीको तत्कालीन मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालासहित १७६ जना प्रचण्ड माधव-समुहको नेकपामा प्रवेश गरेका छन । प्रचण्ड माधव समुहको नेकपाले आइतबार हेटौडामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले टिका लगाएर उनीहरुलाई स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा विप्लव समुहका जिल्ला सेक्रेटरी जयराम रायमाझीसहित एक सयभन्दा बढी विप्लब नेता  कार्यकर्ता हरुसमेत छन । 

त्यस्तै गोपाल किराँतीले नेतृत्वको गरेको पार्टी नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज बिज्ञान लामा पनि नेकपा प्रवेश गरेका छन । उनको नेतृत्वमा ४१ जना टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । 

आइतबार नेकपा मकवानपुरको आयोजनामा बृहत कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको हो । कार्यक्रममा नेकपा केन्द्रीय नेताहरु केदार न्यौपाने, बिरोध खतिवडालगायतले बोलेका थिए । जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव प्रेमबहादुर पुलामीले सन्चालन गरेका थिए । 

 


world-link-1690434568.jpg
महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...