himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको रोजाईको पार्टी हुन्छ : माेक्तान


असोज १२/नेकपा (माओवादी केन्द्र) की केन्द्रीय  सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी माेक्तानले  एमाले  पार्टी फुटेको भाँडो जस्तै भएको र फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै गर्ने बताएकी छन् । अब नेपाली जनताले यथास्थितिवादी पश्चगामी विचार बोक्ने पार्टी नरोज्ने र जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको रोजाईको पार्टी हुने उल्लेख गरेकी छन् । मंगलबार भीमफेदी - ९ काे पार्टी वडा सम्मेलनलाई सम्बाेधन गर्दै उनलेे साे कुरा बताएकी हुन् । अब माओवादीमा ०६४ मा जस्तै जन लहर आउने उनले उल्लेख गरिन्।

सम्मेलनले मिलन गोले अध्यक्ष रहनेगरि २९ सदस्यीय वडा पार्टी कमिटी चयन गरिएको नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन( पृथक) ले जानकारी दिए ।
त्यसैगरी, विकास मोक्तान अध्यक्ष रहने गरि २५ सदस्यीय वाइसीएल वडा कमिटी चयन भएको छ । सम्मेलनमा एमाले काँग्रेस पार्टी परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा उज्ज्वल पुलामी मगर ,देब बहादुर मोक्तान ,चन्द्र लामा, कमल लामा, राम बहादुर मोक्तान , वीरमान मोक्तान, कपिल तामाङ, श्रीमान मोक्तान लगायतका रहेको पाख्रिनले बताए ।

पार्टी वडा सचिव उदय हट्वालले सञ्चालन गरेको  सम्मेलनमा पार्टी जिल्ला सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका कमिटी इन्चार्ज बद्री बहादुर स्याङ्तान , जिल्ला समन्वय सदस्यहरु रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रीति लाल लामा, मदन बर्तौला, आत्माराम मुक्तान , गाउँपालिका पार्टी अध्यक्ष दिपक गोले, सदस्य सिताराम रुम्बा, वाइसीएल अध्यक्ष बुद्धि मान बज्यु , सचिव दिपक आलेसहितको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg