himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

ओलीको एकलौटी राज खप्न नसकेपछि भीम रावल, योगेश भट्टराईहरु आगो, अन्तिम अस्त्र प्रहार गर्ने तयारी

bhim-rawal-surendra-pande-1633742494.jpg

नेकपा (एमाले) मा तेस्रो धारका भनिएका नेताहरुको लागि पार्टीमा अनुकूल अवस्था सिर्जना हुन नसकेको देखिएको छ । पार्टी फुट्दा माधव कुमार नेपालको साथ छोडेका नेताहरुलाई एमाले अध्यक्ष केपी ओलीले पेलेको चर्चा भएको छ ।

ती नेताहरूले विधान अधिवेशनमा आफूहरू उपेक्षित र अपमानित भएको महसूस गरेका छन् । पूरा ओलीमय हुन पुगेको विधान अधिवेशनमा सक्रिय सहभागिता जनाएका सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र योगेश भट्टराई लगायतका नेताहरू उपेक्षित भएको महसूस गर्दै निरास हुन पुगेका छन् ।

विधान अधिवेशनमा दश सदस्यीय कार्यदलद्वारा प्रस्तुत भइ पार्टीद्वारा अनुमोदित दशबुँदे सुझावअनुरुपको कार्यव्यवहार नभएकोले उल्लिखित नेताहरूले उपेक्षित महसूस गर्नु परेको बताइएको छ । त्यस्तै, २०७५ जेठ ३ भन्दा अगाडिकै अवस्थामा पार्टीलाई पु¥याउने भनिएता पनि व्यवहारमा त्यस्तो नदेखिएको ‘एकता पक्षधर’ नेताहरूको ठहर छ ।

पार्टीको आगामी महाधिवेशन पनि यसरी नै ओलीमय वातावरणमा सम्पन्न गरिने हो भने एकताको पक्षमा आफूहरूले लिएको अडानको औचित्य नरहने ती नेताहरूको ठहर छ, त्यसैले पार्टीमा सबैको सम्मान र एकताको वातावरण बनाउन अन्तिम प्रयास गर्ने निष्कर्शमा ‘एकता पक्षधर’ नेताहरू पुगेका छन् ।

पार्टीको मूल प्रवाहमा रहेर काम गर्दै आएका नेताहरूले आफूलाई पर्यवेक्षक भूमिकामा सीमित गरिएको ठानेका छन् । त्यसैले पार्टी नेतृत्वले तत्काल विश्वास र एकताको वातावरण नबनाए अर्को प्रकारको तनावबाट एमाले गुज्रनुपर्ने सम्भावना देखिएको छ । तेस्रो धारका नेताहरुले तत्काले खतरनाक संकेत चाल्ने चर्चा चलेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg