Wednesday, 03 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल परिक्षित रायमाझीलाई वडा न ३ को नगद सहित सम्मान

FB_IMG_1765723465976-1765723524.jpg

थाहा नगरपालिका । आर्थिक वर्ष २०८२/०८२ का शैक्षिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा न ३ ले थाहा नगरपालिका वडा नं. ३ निवासी परिक्षित रायमाझीलाई सम्मान गरेको छ। एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा नवौँ (९औँ) स्थान हासिल गर्न सफल भएकोमा उनलाई सम्मानपत्रसहित नगद एक लाख रुपैयाँ प्रदान गरिएको हो।
वडाले शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरेको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए।
अघिल्लो आर्थिक बर्षमा पनि वडाले एमबिबिएस परिक्षामा नाम निकाल्न सफल थाहा ३ कटुवाल डाडा निवासी परिवर्तन स्याङ्तानलाई शैक्षिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगद एक लाख सहित सम्मान गरेको थियो ।


वडा कार्यालयको परिसरमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल,समुदायमा आधारित प्रशामक सेवाका प्रमुख चिनिया लामा,समाजसेवी अरुण रायमाझी,परिक्षित रायमाझीका अभिभावक लगायतका उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै परिक्षित रायमाझीले प्राप्त सहयोग र सम्मानले थप मेहनत गर्न प्रेरणा मिलेको बताउँदै वडा न ३ प्रती आभार व्यक्त गरे। थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले आगामी दिनमा पनि शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन।

रायमाझीले  हिमालयन बोर्डिङ स्कुल शिखरकोट बाट २०७९ सालको एसईई परिक्षामा ३.९ जिपिए सहित थाहा नगर प्रथम भएका थिए।

20251214_110246-1765723525.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg